वुल्भ्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा

लण्डन । हार्भे एलियटको निर्णायक गोलको मद्दतले वुभ्लरह्याम्पटन वानडरर्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । पहिलो हाफको १३ औँ मिनेटमा एलियटले गरेको उत्कृष्ट गोल नै निर्णायक बनेको हो । नयाँ

सम्बन्धित सामग्री

चेल्सीलाई हराउँदै लिभरपुल एफए कप च्याम्पियन

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुल एफए कपको च्याम्पियन बनेको छ । टाइब्रेकरमा गोलरक्षक एलिसन बेकर नायक बनेपछि प्रिमियर लिग क्लब चेल्सीलाई ६–५ ले पराजित गर्दै लिभरपुल च्याम्पियन बनेको हो । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलको निर्धारित र थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि टाइब्रेकरमा लिभरपुलले बाजी मारेको हो । लिभरपुलका जेम्स मिल्नर, […]

सिटीलाई हराउँदै लिभरपुल एफए कप फुटबलको फाइनलमा

काठमाण्डाै - लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली मैदानमा हिजो भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो । लिभरपुलका साडियो मानेले दुई र इब्राहिमा कोनाटेले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक/एक गोल फर्काए । अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल आज राति सवा नौ बजे वेम्बलीमा हुनेछ ।

सिटीलाई हराउँदै लिभपुल फाइनलमा प्रवेश

लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा लिभरपुलले सिटीलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । वेम्बली स्टेडियमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे त्यस्तै इब्राहिम कोनाटेले एक गोल गरे ।यता सिटीका लागि ज्याक ग्रेलिस र ब्रनान्डो शिल्भाले एक–एक गोल गरे । लिभरपुले तीनै गोल पहिलो हाफमा गरेको थियो । खेलको नवौं मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै लि

लिभरपुल एफए कपको सेमिफाइनलमा, सिटीको सामना गर्ने

लिभरपुल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको क्वाटरफाइनलमा च्याम्पियनसिप क्लब नटिङघम फरेस्टलाई १–० गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । नटिङघम फरेस्टको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा डिएगो जोटाले निर्णायक गोल गरे ।  पहिलो हाफमा गोल रहित बारबारी खेलेको लिभरपुलका लागि जोटाले खेलको ७८ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । लिभरपुलले सेमिफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । सिटीले साउटह्याप्टनलाई हराउँदै सेमिफ

चेल्सी, लिभरपुल र साउथह्याम्पटन क्वाटरफाइनलमा

काठमाडौं । चेल्सी, लिभरपुल र साउथह्याम्पटन सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३–२ ले हराउँदै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । चेल्सीका लागि सउल निग्वेज, टिमो वेर्नर र रोमेलु लुकाकुले गोल गरे भने लुटोन टाउनका लागि रिस वर्क र ह्यारी कर्निकले गोल गरे । यसैगरी, लिभरपुलले नर्विच […]

लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो

लन्डन । इंग्लिस क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेकाे छ । याेसँगै लेस्टर सिटी बाहिरिएको छ । आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३-१ अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा स्थान बनाएकाे हाे । लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १-१ गोल गरे । कार्डिफका रुबिन कोलविलले सान्त्वना गोल गरे । […] The post लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

एफए कप: लिभरपुल अन्तिम १६ मा

एफए कप फुटबलअन्तर्गत आइतबार भएको खेलमा कार्डिफ सिटीलाई हराउँदै लिभरपुल पाँचौ चरणमा प्रवेश गरेको छ।...

लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो

काठमाडौँ – इंग्लिस क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । योसँगै लेस्टर सिटी बाहिरिएको छ । आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३-१ अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा स्थान बनाएको हो । लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १-१ गोल गरे । कार्डिफका रुबिन कोलविलले सान्त्वना गोल गरे । […]

लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो

इंग्लिस क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेकाे छ । याेसँगै लेस्टर सिटी बाहिरिएको छ । आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३-१ अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा स्थान बनाएकाे हाे । लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १-१ गोल गरे । कार्डिफका रुबिन कोलविलले सान्त्वना गोल गरे । अर्को खेलमा लेस्टर सिटी नटिंगघम फरेस्टसँग ४-१ अन्तरले पराजित हुँदै  बाहिरियो ।

एफए कप: लिभरपुल र चेल्सी चौथो चरणमा

एफए कप अन्तर्गत गएराति भएको खेलमा एभर्टनलाई हराउँदै लिभरपुल चौथो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १–० को जित निकालेको हो। लिभरपुलको जितमा १८ वर्षे खेलाडी कुर्टिस जोन्सले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा जोन्सले निर्णायक गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन्।