एथ्लेटिकोलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा

१० खेलाडीमा सिमित एथ्लेटिको म्याड्रिडलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुल दुईका विरुद्ध शून्य गोलले विजयी भएको हो ।लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको थियो । १३ औँ मिनेटमा डिएगो जोटाले लिभरपुललाई अग्रता दिलाए । यो सिजन उनको यो छैटौँ गोल हो । त्यसपछि साडियो मानेले टोलीको अग्रता दोब्बर बनाए । हाफ टाइम अघि फिलिपेले रातो कार्ड पाएपछि एथ्लेटिकोको संकट थप चुलिएको थियो । दोस्रो हाफमा लिभरपुलले गोलका थुप्रै अवसर गुमायो भने लुइस सुवारेजको गो

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगः अन्तिम १६ मा रियल र लिभरपुल तथा पिएसजी र वार्यन भिड्ने

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सोमबार सार्वजानिक भएको छ। अन्तिम १६ मा नै उपाधि दाबेदार टिमबीच एकअर्काविरुद्ध प्रतिस्पर्धा हुने तय भएको छ। सार्वजानिक ड्रअनुसार स्पेनिस जाइन्ट रियल म्याड्रिड र इंग्लिस दाबेदार लिभरपुलबीचच नकआउट चरणमा प्रतिस्पर्धा हुँदा अर्का दाबेदार जर्मन जाइन्ट वार्यन म्युनिख र फ्रेन्च लिग लिडर पीएसजीबीच अन्तिम १६ मानै प्रतिस्पर्धा हुँदैछ। […]

लिभरपुल च्याम्पियन्स लिगको नक आउट चरणमा

१० कात्तिक, काठमाडौं । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा छनोट भएको छ । समूह एको आफ्नौ पाँचौ खेलमा अजाक्सलाई ३–० ले हराउँदै लिभरपुललले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो । लिभरपुललाई जिताउन मोहमद सलाह, डार्विन नुनेज र हार्भे इल्लिओटले गोल गरे । हारसँगै अजाक्सको च्याम्पियन्स लिग यात्रा सकिएको छ । यो समूहबाट […]

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा : एट्लेटिको मड्रिड बाहिरियो

च्याम्पियन्स लिग फुटबलको समूह ‘ए’ मा लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको छ । लिभरपुलले आयक्सलाई ३–० गोलले हरायो । यो समूहबाट नेपोली १२ अंकसहित यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ५ खेलमा १२ अंक छ  । समूह ‘बी’ मा क्लब ब्रुजले पोर्टोसँग ४–० गोलले पराजित भयो । यो समूहबाट १० अंक रहेको क्लब ब्रुज र ९ अंक रहेको पोर्टो अन्तिम १६ मा पुगेका छन् । लेभरकुसनसँग २/२ गोलको बराबरी खेलेको एट्लेटिको मड्रिड बाहिरीएको छ । समूह ‘डी’ मा  ...

च्याम्पियन्स लिग : नकआउट चरण पुग्न कसलाई के आवश्यक?

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको चार खेल समाप्त भइसकेको छ । पाँच टोलीले नकआउट चरणमा स्थान पक्का गर्दा ११ स्थानको टुंगो हुन बाँकी छ । प्रिमियर लिगबाट म्यानचेस्टर सिटीले अन्तिम १६ मा स्थान पक्का गर्दा लिभरपुल, चेल्सी र टोटेनहमले अझै अंक जोड्न बाँकी छ । हालसम्म सिटीसँगै नेपोली, क्लब ब्रुजा, बायर्न म्युनिख […]

इन्टर मिलानलाई पछि पार्दै लिभरपुल क्वाटरफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा इटालियन क्लब इन्टर मिलानलाई पछि पार्दै इङ्ग्लिस क्लब लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेको छ। एनफिल्ड स्टेडियममा गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा लिभरपुलले ०-१ को पराजय ब्यहोरे पनि समग्रमा २-१ को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो। पहिलो लेगको खेलमा लिभरपुलले…

इन्टर मिलानसँग पराजित भए पनि लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

दोस्रो लेगमा पराजित भएर पनि इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । घरेलु मैदानमा मंगलबार राति भएको अन्तिम १६ को दोस्रो खेलमा लिभरपुल इटालियन क्लब इन्टर मिलानसँग १–० ले पराजित भएको हो । इन्टर मिलानका लागि ६१ औँ मिनेटमा लौतारो मार्तिनेजले गोल गरेका हुन्। ६३ औँ मिनेटमा मार्तिनेजलाई गोलका लागि सहयोग […]

च्याम्पियन्स लिग : लिभरपुल विजयी, बार्यन बराबरीमा रोकियो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुल विजयी भएको छ। बुधबार राति अवे मैदानमा भएको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा ७५ औँ मिनेटमा रोबर्टो फिरमिनो र ८३ औँ मिनेटमा मोहमम्द सालहले गोल गरेका हुन् । आउँदो महिना लिभरपुलको मैदानमा दोस्रो […]

च्याम्पियन्स लिग 'ड्र' - पीएसजीले रियल मड्रिड र युनाइटेडले एट्लेटिकोसँग खेल्ने

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । आज सार्वजनिक भएको तालिकाअनुसार साल्जवर्गले बार्यन म्युनिखसँग खेल्नेछ । म्यानचेस्टर सिटीले स्पोर्टिङसँग, बेन्फिकाले अजाक्ससँग र चेल्सीले लिलसँग खेल्नेछ । यस्तै एट्लेटिको मड्रिडले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । यस्तै भिल्ला रियलले युभेन्ट्ससँग, इन्टर मिलान र लिभरपुल तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रियल मड्रिडबीच खेल हुनेछ । यसअघि दिउँसो भएको 'ड्र' प्राविधिक त्रुटिका कारण रद्द गरिएको थियो । यस्ताे छ तालिका–

कोन्टिन्होको ह्याट्रिक, ७–० ले जितेको लिभरपुल पुग्यो अन्तिम १६ मा

मंसिर २१ – इंग्लिस क्लब लिभरपुल शानदार जितका साथ च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा लिभर...