बर्खास्त मन्त्री खड्काको खुलासाः पूर्व पदाधिकारीलाई सुविधा दिने प्रस्ताव क्याबिनेटमा आउँदैछ

पोखरा- बर्खास्तमा परेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले गण्डकीमा पूर्व पदाधिकारीलाई सुविधा दिने प्रस्ताव क्याबिनेटमा लैजाने तयारी भइरहेको खुलासा गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वतमान मन्त्री खड्काले यस्ताे खुलासा गरेका हुन्। ‘एउटा प्रस्ताव क्याविनेटमा आउँदैछ भन्ने मेरो आँकलन छ। त्यो के भन्दाखेरि पूर्वपदाधिकारीलाई गाडीलगायत थुप्रै सुविधा दिने। यसमा […]

सम्बन्धित सामग्री

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव अस्वीकृत भएको छ।...

दक्षिण कोरियामा भागदौड प्रकरण : गृहमन्त्रीलाई बर्खास्त गर्न संसदको आह्वान

सीउल–दक्षिण कोरियाको संसद्ले इटावोनमा ह्यालोविन उत्सवमा भएको ठूलो मानवीय क्षतिमा सरकारको ‘रेसपोन्स’लाई लिएर गृहमन्त्रीलाई बर्खास्त गर्न आह्वानको प्रस्ताव पारित गरेको छ । अक्टोबर २९ मा उत्सव मनाउने क्रममा भाडदौड हुँदा १५६ जनाको मृत्यु हुनुका साथै १५२ जना घाइते भएका थिए । उक्त घटनापछि गृहमन्त्री ली साङ–मिनमाथि राजीनामा दिन दबाब बढेको छ ।विपक्षीको बाहुल्यता रहेको संसदले आइतबार उक्त प्रस्ताव पारित गरेको हो । तर, राष्ट्रपति युन सुक–योलले गृहमन्त्रीको  राजीनामाको माग

नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं।सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ।निर्वाचन आयोगले मंसिर २ अथवा ५ गते संघीय र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ।वा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ।कक्षा १२को विद्यार्थीको उत्तरपुस्तिकाको परीक्षण सुरु गरिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ।क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीसँग पहिलो एकदिवसीय खेल खेल्दै छ।

हटाइए वायु सेवा निगमका महाप्रबन्धक पौडेल

काठमाडौं : सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।पौडेलसँग यसअघि मन्त्रालयले स्पष्टीकरण मागेको थियो। निगमको हितविपरीत काम गरेको भन्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा बोलाएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरे भन्दै बर्खास्तका लागि मन्त्रिपरिषदमा प्रस्ताव

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरेको भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग

आर्थिक अवस्थाले धान्न सक्दैन, स्थानीय चुनाव स्थगित गर्नुपर्छ : सरिता गिरी

लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको नक्सा परिमार्जन गर्न संविधान संशोधन प्रस्ताव ल्याइँदा असहमति राखेका कारण तत्कालीन समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुका साथै संसद्‍बाट पनि बर्खास्त गरेको थियो । आफू सांसद नरहेपछि उनी काठमाडौँ छाडेर सिरहाको लहान नगरपालिकास्थित आफ्नो घरमा बस्न थालेकी छन् ।सरिता गिरीले मेयरमा चुनाव लड्ने घोषणा पनि गरेकी थिइन् । पछिल्लो समय उनको भूमिका र राजनीतिक लक्ष्य के छ भन्ने प्रस्ट हुन सकेको छैन । त्यसैले मेयरमा चुन

विद्युत् नियमन आयोगका अध्यक्ष बर्खास्त

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोग अध्यक्ष र सदस्यले आफ्नो अधिकार बमोजिम जिम्मेवारी पूरा नगरेको भन्दै पदमुक्त गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो मन्त्रिपरिषद् बैठकले सो प्रस्ताव स्वीकृत गरेसँगै अध्यक्ष सहित दुई सदस्य स्वतः पदमुक्त भएका छ...

विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्यहरू बर्खास्त, पदपूर्ति प्रक्रिया सुरु

८ फागुन, काडमाडौं । सरकारले विद्युत् नियमन आयोगका अध्यक्ष डिबी सिंह, सदस्यहरु रामेशश्वरप्रसाद कलवार र भागिरथी ज्ञवालीलाई बर्खास्त गरेको छ । अधिकार बमोजिम काम, कर्तव्य पूरा गर्न नसकेको भन्दै अध्यक्ष र सदस्यहरुलाई बर्खास्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदमा लगेको प्रस्ताव पास भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदमार्फत ८ पुस, २०७८ […]

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त  गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । ‘ भिष्मराज ढुंगानालाई बर्खास्त गर्ने अर्थमन्त्रीको प्रस्ताव स्वीकृत भएको छ,’ ती मन्त्रीले भने, ‘नयाँ अध्यक्ष नियुक्तीबारे केही निर्णय भएको छैन ।’

खडकालाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव राख्छु : मन्त्री मण्डल

आपूर्ति मन्त्री शिवकुमार मण्डलले आयल निगमका कार्याकारी निर्देशक गोपाल खडकालाई बर्खास्त गर्न तयारी भएको बताएका छन् । उनले इन्धन भण्डारणका लागि चाहिने जग्गा खरिदको क्रममा खडकाले अनियमितता गरेको ठहर भइसकेको उल्लेख गर्दै बर्खास्तीका लागि सोमबार बस्ने मन्त्रिपरिषदको बैठकमा प्रस्ताव गर्ने जानकारी दिए । ‘जग्गा प्राप्ति ऐन हँुदाहँुदै टेण्डरमार्फत खरिद गरिएको छ । स्थलगत अध्ययनका क्रममा सस्तो जग्गालाई तीन/चार गुणा मुल्य तिरेको देखिन्छ,’ मण्डलले भने, ‘सबैको चर्चाको बिषय बनेकाले खडकालाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छु ।’ उनका अनुसार सरकारी निकायले जग्गा प्राप्ति ऐनअनुसार जग्गा खरिदका लागि टेन्डर हुँदैन ।