काठमाडौं : नेपाली क्रिकेट टिम सिंगापुरमा त्रिकोणात्मक टी-२० सिरिज खेलेर ओमान प्रस्थान गर्न लागेको छ। नेपाल आज सिंगापुर समय अनुसार ३ बजे श्रीलंकन एयरलाइन्सको जहाजबाट ओमान जाने तय भएको छ।
ओमनमा नेपालले भोलि शुक्रवारबाट शुरु हुने ५ देश सम्मिलित टी-२० सिरिज खेल्ने छ। सिरिजमा नेपाललगायत ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्डको