नेपाली क्रिकेट टिम ओमान प्रस्थान

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार ओमान प्रस्थान गरेको छ । क्रिकेट विश्व च्याम्पियनसिप लिग २ र पपुवा न्युगिनीसँगको एक दिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टिम मंगलबार त्यसतर्फ लागेको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिब अशोकनाथ प्याकुरेलसहितका पदाधिकारीले बिदाइ गरेका छन्  । ओमानमा रहँदा नेपालले लिग […]

सम्बन्धित सामग्री

इमर्जिङ टिम्स कप : एशिया कपको तयारी

२५ असार, काठमाडौं । विश्वकप छनोट क्रिकेट खेलेर घर फर्केको चौथो दिन नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान गरेको छ । श्रीलंकामा एशियाका टेष्ट मान्यता प्राप्त सहितका ८ राष्ट्र सम्मिलित एसीसी इमर्जिङ टिम्स एसिया कप हुँदै छ । इमर्जिङ कपमा नेपाल बाहेकका देशले आफ्नो ए टिमलाई सहभागी गराउनेछन् । नेपालले जिम्बाव्वेमा भएको विश्वकप छनोट खेलेका ११ जना […]

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । डिसेम्बर २ देखि ८ सम्म नामिबियामा सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशिय शंखलामा लज्जास्पद प्रदर्शन गरेर नेपाली क्रिकेट टिम घर फर्किएसँगै प्रभाकर पनि सुटुक्क भारत प्रस्थान गरेका थिए । तर, उनले पद त्यागेको हो या हैन भन्ने कुरा […]

नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान

काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंका प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली आज बिहान श्रीलंका प्रस्थान गरेको हो । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो । श्रीलंकामा नेपाली टोलीले […]

नेपाली क्रिकेट टिम ओमान प्रस्थान

२५ माघ, काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ र त्यसअघि हुने चार देशिय टी-२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ । नेपाली टोली साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमान प्रस्थान गरेको क्यानले जनाएको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यसहित ओमान प्रस्थान गरेको […]

नेपाली क्रिकेट टिम आज ओमान जाँदै

२५ माघ, काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ र त्यसअघि हुने चार देशीय टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गर्दैछ । नेपाली टोली साँझ साढे ६ बजे ओमान प्रस्थान गर्ने …

नेपाली क्रिकेट टिम सिंगापुरबाट आज ओमान जाँदै

काठमाडौं : नेपाली क्रिकेट टिम सिंगापुरमा त्रिकोणात्मक टी-२० सिरिज खेलेर ओमान प्रस्थान गर्न लागेको छ। नेपाल आज सिंगापुर समय अनुसार ३ बजे श्रीलंकन एयरलाइन्सको जहाजबाट ओमान जाने तय भएको छ। ओमनमा नेपालले भोलि शुक्रवारबाट शुरु हुने ५ देश सम्मिलित टी-२० सिरिज खेल्ने छ। सिरिजमा नेपाललगायत ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्डको

युएई जाँदै नेपाली क्रिकेट टिम, सिरिज जित्ने लक्ष्य :: Pahilopost.com

काठमाडौँ : युएई विरुद्ध ओडिआई र टी२० आई सिरिज खेल्नको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज युएई जाँदैछ। टोली दिउँसो ४ बजेपछि युएई प्रस्थान गर्दैछ। पारस खड्काको कप्तानीमा रहेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले मंगलवार बिदाइ गरे। जनवरी २५ देखि फेब्रुअरी ३ सम्म सञ्चालन हुने

युएईविरूद्ध सिरिज खेल्न नेपाली क्रिकेट टिम आज जाँदै

नेपाली टोली आज अपरान्ह ४:३० फ्लाई दुबई विमानबाट युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदस्सीय नेपाली टोली त्यसतर्फ जानेछन्।

टी-२० विश्वकप छनोटः नेपालको लक्ष्य च्याम्पियन बन्ने

काठमाडौं । दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप खेल्ने आकांक्षा राखेको नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ आज मलेसिया प्रस्थान गर्दैछ । पारस खड्काको कप्तानीमा रहेको टोली अपराहृन १ बजे …

भारत र अफगानिस्तानसँग खेल्न नेपाली क्रिकेट टिम भारत जाँदै

काठमाडौं । एकदिवसीय सिरिज खेल्न नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली सोमबार भारत जाँदै छ। भारत र अफगानिस्तानसँग खेल्ने नेपाली यू-१९ को टिम त्यसतर्फ प्रस्थान हुन लागेको हो ।    भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ...