श्रीलंका जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ– श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अफिसियल, प्रशिक्षक तथा खेलाडीसहितको टिमलाई बिदाइ गरेका हुन् । मार्च ७ देखि ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न मार्च १४ मा […]

सम्बन्धित सामग्री

श्रीलंका-११विरुद्ध नेपाल बलिङमा

अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शुक्रबार अन्तिम दिन श्रीलंका राष्ट्रिय टिमका पूर्व खेलाडी सम्मिलित श्रीलंका कम्बाईन ११ विरुद्ध खेल्दै छ । श्रीलंकन टोलीले नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ । यससँगै नेपाल बलिङमा रहनेछ ।  यसअघि नेपालले तीन अभ्यास खेलमा जित हात पारेको थियो । अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै १४ मार्चमा युएई प्रस्थान गर्ने छन् । नेपालले लिग-२ अन्तर्गतको आफ्नो तेस्रो  शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्

नेपाली क्रिकेट टोलीसँग पूर्व विश्व स्टारको अन्तरक्रिया

काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंका पूर्व स्टार ब्याटर तथा विश्वकप च्याम्पियन रोशन महानमाले नेपाली क्रिकेट टोलीसँग अन्तरक्रिया गरेका छन् । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपालले विहीबार श्रीलंका पुलिससँग अभ्यास खेल खेलेको थियो । नेपाली टोलीको खेलपछि रोशनले टोलीसँग अन्तरक्रिया गरेका थिए । श्रीलंकाले सन् १९९६ मा पहिलो पटक विश्वकप जित्दा टोलीका […]

अभ्यास खेलमा श्रीलंका पुलिसमाथि नेपालको फराकिलो जित

२६ फागुन, काठमाडौं । आईसिसी क्रिकेट विश्वकप लिग टू काे तयारीका लागि श्रीलंकामा रहेकाे नेपाली क्रिकेट टिमले तेस्राे अभ्यास खेलमा श्रीलंका पुलिसलाई १ सय ४४ रनको फराकिलो अन्तरले पराजित गरेकाे छ । नेपालले प्रस्तुत गरेको ३ सय ३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६.५ ओभरमा १० विकेट गुमाउँदै १८७ रनमा अलआउट भयाे । श्रीलंका पुलिसका […]

नेपालद्वारा श्रीलंका पुलिसलाई ३३२ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि हाल श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले आफ्नो तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई तीन सय ३२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल र करण केसीले अर्धशतक बनाए । अर्धशतकका कारण श्रीलंका पुलिसलाई बलियो लक्ष्य दिएको हो […]

नेपालले श्रीलंका नेभीसँग आज दोस्रो खेल खेल्दै

काठमाडौं : श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ। पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई ठूलो रन अन्तरले पराजित गर्न सफल नेपाली टिमले दोस्रो अभ्यास खेल पनि नेभीविरुद्ध नै खेल्न लागेको हो।हिजो भएको ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले नेभीलाई १११ रनले पराजित गरेको थियो। नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८ दशमलब ५ ओभरमा अलआउट हुँदै १०३ रनमा सीमित भयो।श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरे। नेपालका लागि कप्तान सन्दीप ल

श्रीलंका नेभीमाथि नेपालको फराकिलो जित

काठमाडौं, २३ फागुन । नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीमाथि जित निकालेको छ । ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८.५ ओभरमा अलआउट हुदै १ सय ३ रन मात्र जोड्न सक्यो । […]

नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान

काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंका प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली आज बिहान श्रीलंका प्रस्थान गरेको हो । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो । श्रीलंकामा नेपाली टोलीले […]

अभ्यास खेल खेल्न श्रीलंका जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरु)

काठमाडौँ-  श्रीलंकामा आयोजना हुने अभ्यास खेलका लागि शनिबार प्रस्थान गर्दै गरेको नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (आइसिसी) ले शुक्रबार बिदाइ गरेको छ। टोलीले त्यहाँको फस्ट क्लास टिमसँग ४ वटा अभ्यास खेल खेल्ने छ। उनीहरुलाई राजधानीमा शुक्रबार आयोजित एक समारोहीबीच बिदाइ गरिएको हो। आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्यूगिनीबीच आयोजना […]

ओडीआई सिरिजको तयारीमा श्रीलंका जान लागेको नेपाली टोलीको बिदाइ

काठमाडौं : नेपाली क्रिकेट टोली एक दिवसीय सिरिजको तयारीका लागि श्रीलंका जाँदैछ। आज एक कार्यक्रमबिच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाली टोलीको बिदाइ गरे। श्रीलंकामा छँदा नेपाली टोलीले चार वटा अभ्यास सिरिज खेल्नेछ। जसमा मार्च ७ मा श्रीलंका नेभी, मार्च ८ मा श्रीलंका नेभी, मार्च १० मा श्रीलंका पुलिस र…

नेपाली क्रिकेट टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले श्रीलंकामा अभ्यास खेल र आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न युएई जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेको छ । क्यानले शुक्रबार एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाल शनिबार बिहान चार अभ्यास खेलको लागि श्रीलंका जादैछ । श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ […]