१५ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले डेभ वाट्मोरलाई दिएको लक्ष्य हो, क्रिकेट वर्ल्डकप लिग–२ मा राम्रो प्रदर्शन गर्ने र एकदिवसीय राष्ट्रको मान्यता कायमै राख्ने । तर आफ्नो प्रशिक्षकत्वमा नेपालले लिग–२ मा पहिलो त्रिकोणात्मक सिरिज खेल्नुअघि उनले राजीनामा दिएका छन् । नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिजका […]