काठमाडौँ, ४ पुस । मानवअधिकार र सूचना पैरवीका क्षेत्रमा लामो समय काम गरेकी लक्ष्मी तिवारी यतिबेला विधायिकाका रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकि छन् । हिजो सामाजिक अभियन्ताका रुपमा आमाको नामबाट नागरिकता दिलाउने व्यवस्थाका लागि लामो समय सङ्घर्ष गरेकी उनि यतिबेला भने त्यही कानुन बनाउने जिम्मेवारीका साथ संसद् भवन प्रवेश गर्दै छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट […]