नेपालमा अहिले कोही पनि स्वतन्त्र छैनः प्रचण्ड

३० असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिले कोही पनि स्वतन्त्र नरहेको तर्क गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति बहसमा बोल्दै अध्यक्ष प्रचण्डले अहलिेको जमानामा स्वतन्त्र कोही पनि नहुने तर्क गरेका हुन् । ‘अहिलेको जमानामा स्वतन्त्र कोही पनि हुँदैन, खासगरी नेपालमा,’ उनले भने, ‘अगाडि […]

सम्बन्धित सामग्री

रास्वपा कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, अहिले जसरी नबस्ने

१८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, अहिले जसरी केवल समर्थन मात्रै दिएको अवस्थामा नबस्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको सोमबार बसेको बैठकले अहिलेको अन्योल हटाउने निर्णय गरेको हो । ‘हामी कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, तर अहिले जसरी समर्थन मात्रै दिएर […]

‘हिजो स्वतन्त्र पक्षी थिएँ, अहिले जिम्मेवारीको बन्धनमा बाँधिएको छु’

काठमाडौँ, ४ पुस । मानवअधिकार र सूचना पैरवीका क्षेत्रमा लामो समय काम गरेकी लक्ष्मी तिवारी यतिबेला विधायिकाका रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकि छन् । हिजो सामाजिक अभियन्ताका रुपमा आमाको नामबाट नागरिकता दिलाउने व्यवस्थाका लागि लामो समय सङ्घर्ष गरेकी उनि यतिबेला भने त्यही कानुन बनाउने जिम्मेवारीका साथ संसद् भवन प्रवेश गर्दै छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट […]

राष्ट्रिय स्वतन्त्र पार्टी र मूलधारका दलबीच लुकामारी

चुनावपछिको मतगणनाको अहिलेसम्मको अवस्थाले भने ठूला भनिएका दललाई अहिले निकै दबाब आइपरेको छ। निर्वाचनपछिका दुई दिनसम्मको मतगणनाको अवस्थाले मूलधारका दललाई नै माथ खुवाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिँदा सर्वत्र चर्चा छ ।...

पहिले दलको प्रचारक, अहिले आफैं स्वतन्त्र उम्मेदवार

२२ कात्तिक, जनकपुरधाम । पाँच/छ जना युवाको समूह पर्चा बोकेर घरदैलो गर्दै थिए । यो समूहको पछाडि टोलका युवा र वृद्धहरु पनि जोडिदै गए । झोला बोकेका एक युवक भने हात जोड्दै मत मागिरहेका थिए । ‘हम कलाकार कृष्णकुमार महतो । धनुषा ४ से प्रतिनिधि सभा सदस्यके स्वतन्त्र उम्मेदवार । कैंची छाप से । सबदिन […]

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : प्रमुख दलप्रतिको वितृष्णा इतिहासकै धेरै

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले प्रमुख राजनीतिक दलप्रतिको वितृष्णा इतिहासमै सबैभन्दा धेरै रहेको दावी गरेको छ । बिहीबार सार्वजनिक पार्टीको घोषणापत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एउटै समूहमा राखेको छ । फरक फरक सिद्धान्त र वाद पछ्याउने भनिए पनि व्यवहारतः यी कुनै पनि […]

स्वतन्त्र भनेर राजनीतिमा आउनेहरु स्वतन्त्र हाेइनन् : प्रचण्ड

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्ति स्वतन्त्र नभइ देशलाई पछाडि लैजाने तत्वहरु भएका दाबी गर्नुभएकाे छ । आज ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उहाँले नेपालमा अहिले स्वतन्त्र र व्यक्तिगत भन्ने व्यक्ति नै नरहेका बताउनु भएकाे हाे ।  अध्यक्ष दाहालले भन्नुभयो, ‘वैज्ञानिक सोच राख्ने इमानदार कम्युनिस्ट अझै एक ठाउँमा हुनैपर्छ । अहि...

अहिलेको जमानामा कोही ‘स्वतन्त्र’ हुँदैन: अध्यक्ष दाहाल

उनले भने, ‘हामी अगाडी बढ्न सकेनौं भने, पछि फर्किने तत्व र प्रवृत्ति वभिन्न नाममा आउँछन्,’ उनले भने, ‘ व्यक्तिगत, स्वतन्त्र भन्छन्, स्वतन्त्र अहिले कोही हुँदैन। स्वतन्त्र भन्ने अहिले मान्छे हुँदैन । अहिलेको जमाना र नेपालमा।’...

स्वतन्त्र भन्दै आउँछन्, स्वतन्त्र भन्ने अहिले मान्छे हुँदैन : अध्यक्ष प्रचण्ड

काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक बहसको नेतृत्व र आन्दोलन गर्न पछि फर्काउने तत्व प्रवृत्ति हाबी हुने दाबी गरेका छन्। बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्तिहरू स्वतन्त्र नभई विभिन्न नाममा देशलाई […]

दलीय व्यवस्थामा स्वतन्त्र सांसदको सरकार

अहिले भइरहेको सरकार संसद्भित्रको एउटा स्वतन्त्र संसद्को हैसियतमा संविधानको धारा ७६ (५) अन्तर्गतको सरकार हो । संविधान त अहिलेको सरकारलाई दलीय सरकारका रूपमा राज्यले चिन्दैन । सर्वाेच्च न्यायलयको परमादेशद्वारा स्थापित सरकार भएकाले संसदीय अभ्यासमा पहिलो र नौलो हो । संसदीय अभ्यासका क्रममा यस्ता नौलानौला अवस्था देखिँदै जानु स्वाभाविक नै मानिएला तर यस्ता अभ्यासबाट सिर्जित नजिरले […] The post दलीय व्यवस्थामा स्वतन्त्र सांसदको सरकार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चीन स्वतन्त्र प्यालेस्टाइनको पक्षमा

बीबीसी। इजरायल–प्यालेस्टाइनबीच संघर्ष चर्किरहेका बेला चीनले आफ्ना धारणा सार्वजनिक गरेको छ। चीनले आपूm स्वतन्त्र प्यालेस्टाइनको पक्षमा रहेको जनाएको हो। चीनका विदेशमन्त्री वाङ यीले पाकिस्तानका समकक्षी शाह महमूदसँगको टेलिफोन कुराकानीमा उक्त धारणा राखेका हुन्। पाकिस्तानलगायत ५७ मुस्लीम देशहरु अहिले प्यालेस्टाइनको पक्षमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउँदै छन्। “मुख्य कुरा स्वतन्त्र देशको निर्माणमा प्यालेस्टाइनको अधिकारको सधैं अवहेलना गरिएको छ,” वाङले भनेका छन्।