काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्ति स्वतन्त्र नभइ देशलाई पछाडि लैजाने तत्वहरु भएका दाबी गर्नुभएकाे छ ।
आज ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उहाँले नेपालमा अहिले स्वतन्त्र र व्यक्तिगत भन्ने व्यक्ति नै नरहेका बताउनु भएकाे हाे ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘वैज्ञानिक सोच राख्ने इमानदार कम्युनिस्ट अझै एक ठाउँमा हुनैपर्छ । अहि...