१८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, अहिले जसरी केवल समर्थन मात्रै दिएको अवस्थामा नबस्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको सोमबार बसेको बैठकले अहिलेको अन्योल हटाउने निर्णय गरेको हो । ‘हामी कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, तर अहिले जसरी समर्थन मात्रै दिएर […]