ग्लास्गोमा जलवायु परिवर्तनबारे बहस भइरहँदा पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ कार्यालय बाहिर प्रदर्शन

काठमाडौं : अहिले स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) आयोजना भइरहेको छ। नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ। उता विश्वका नेताहरु जलवायु नियन्त्रणबारे बहस गरिरहँदा यता ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ कार्यालयमा प्रदर्शन…