राष्ट्रसंघ बिरोधी प्रदर्शनमा कंगोमा ५० जनाको मृत्यु

एजेन्सी । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा बुधवार संयुक्त राष्ट्रसंघ बिरोधी प्रदर्शनमाथि भएको कारबाहीमा ५० जनाको मृत्यु भएको छ । कंगोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकबिरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए । शुरुमा करिव १० जनाको मृत्यु भएको बताइएको थियो । सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा […]