संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा नेपाली सेनाकाे विशेष कार्यक्रम (तस्बिरसहित)

काठमाडौँ। नेपाली सेनाले संयुक्त राष्ट्रसंघको स्थापना दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि एकता’ विषयवस्तुमा आधारित विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सेनाले सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा अन्य सुरक्षा फौजकोसमेत सहभागितामा मार्च–पास्ट, झाँकी, जुम्बा र व्याण्ड प्रदर्शन प्रस्तुत गर्‍यो ।सोही अवसरमा काठमाडौं उपत्यकाभित्रका सैनिक आवासीय महाविद्यालय-विद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीद्वारा नृत्यसमेत प्रस्तुत […]