जनकपुर उद्योग वाण्ज्यि संघको मतदान सकियो, मतगणना राति हुने

जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि शनिबार मतदान भएको छ । शनिबार बिहान ८ बजे सुरु हुने भनिएको चुनाव झण्डै एक घण्टा ढिलो गरी सुरु भएको थियो । मतदान ढिलो गरी सुरु हुदाँ निर्वाचन समितिले मतदानको समय डेढ घण्टा थपेर साढे ६ बजेसम्म कायम गरेको थियो ।जनकपुरधामको पुरानो तथा...

सम्बन्धित सामग्री

बुटवल उद्योग वाणिज्य संघको मतदान सकियो, आजै राति मतगणना हुने

२२ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघको २५ औं अधिवेशन अन्तरगत सोमबार भएको मतदानमा एक हजार पाँच सय ६ मत खसेको छ । १ हजार ७७८ मतदाता रहेकामा पदाधिकारीतर्फ १ हजार ५०६ र सदस्यतर्फ १ हजार ५०२ मत खसेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । पदाधिकारीतर्फ ७ जनाका लागि १४ जनाबीच र […]

कांग्रेस बाराको नेतृत्व चयनको मतदान सकियो, बुधबार रातिबाटै मतगणना

वीरगंजः नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशन अन्तर्गत बुधबार दोस्रो चरणको मतदान सम्पन्न भएको छ। बिहान १० बजेदेखि राति ७ बजेसम्म कलैयामा मतदान सम्पन्न भएको हो। कूल २ हजार ४८२ मध्ये २ हजार ३९९ मत खसेको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए। बुधवार राति ९ बजेदेखि नै मतगणना प्रारम्भ गर्ने तयारी रहेको…

कांग्रेसको प्रदेश २ मा मतदान सकियो, राति ११ बजेदेखि मतगणना

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन सम्पन्न भएको छ । राति ११ बजेदेखि मतगणना गर्ने तयारी गरिएको निर्वाचन समितिले बताएको छ ।

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान सकियो, केहीबेरमा मतगणना गर्ने तयारी

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सकिएको छ। राति ८:०५ वजे मतदान सकिएको हो। जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा भएको मतदानमा १८८१ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतगणना एक/डेढ घण्टा पछि शुरु गर्ने तयारी रहेको निर्वाचन समितिले बताएको छ। बुधवार नै निर्वाचन…

कांग्रेस महाधिवेशन अपडेट :  सभापतिका लागि मतदान सकियो

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि दोहोर्‍याएर भएको मतदान सकिएको छ।दोस्रो चरणको मतदान अहिले करिब ९ः१० मा सकिएको हो। मतगणना राती दश बजे शुरु गर्ने तयारी भइरहेको छ।राति ८ बजेर ४० मिनेटमा ४ हजार ३ सय ७५ मत खसेको कांग्रेस निर्वाचन समितिले जनाएको थियो। अन्त्यमा ४५६४ मतदाताले मतदान गरेको थाहाखबर संवाददाता राजु पौडेलले निर्वाचन स्थलबाट समितिलाई उदृत गर्दै बताएका छन्।राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा दिउँसो साढे ३ बजेदेखि मतदान शुरु भएको थियो। द

मतदान सकियो, एक घण्टामा मतगणना सुरु हुने

सोमबार बिहान ११ बजेदेखि सुरु भएको मतदान राति साढे ११ बजे सकिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । साढे ११ बजेसम्म ४६ सयभन्दा बढी मत खसेको निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार मुचुल्का तयार गर्ने लगायतको प्राविधिक काम सकिएपछि एक घण्टामा मतगणना सुरु हुन्छ ।

मतदान सकियो, मतगणना सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार राति करिब साढे ११ बजे मतदान सकिएको राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले जानकारी दिनुभयो ।

राप्रपा महाधिवेशनः मतदान सकियो

पूर्वपञ्चहरुको पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान शनिबार राति ११ बजे सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार कुल ४३७९ जना मतदातामध्ये ३८७३ मत खसेको छ  । बाँकी मतदाता भने अनुपस्थित रहे । निर्वाचन समितिले रातिदेखि नै प्रक्रिया पुरा गरेर मतगणना सुरु गर्ने जनाएको छ । राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।

बागमतीको मतदान सकियो, २०८३ मत खस्यो

नेपाली काँग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । प्रदेश अधिवेशनमा कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतगणनाका लागि अहिले मुचुल्का तयार गरिनुका साथै आवश्यक प्रक्रिया पुरा गरेर राति करिब १२ बजेबाट मतगणना सुरु हुने बताइएको छ । प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला

कांग्रेस सुदूरपश्चिमको मतदान सकियो, राति ९ बजेदेखि मतगणना

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार धनगढीमा भएको मतदान साँझ सकिएको हो । कुल एक हजार २६ मतदाता रहेकोमा एक हजार तीन मत खसेको निर्वाचन समितिले जनाएको छ । आजै राति ९ बजेदेखि मतगणना सुरु गरिने बताइएको छ । सुदूरपश्चिम प्रदेशको...