कांग्रेस बाराको नेतृत्व चयनको मतदान सकियो, बुधबार रातिबाटै मतगणना

वीरगंजः नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशन अन्तर्गत बुधबार दोस्रो चरणको मतदान सम्पन्न भएको छ। बिहान १० बजेदेखि राति ७ बजेसम्म कलैयामा मतदान सम्पन्न भएको हो। कूल २ हजार ४८२ मध्ये २ हजार ३९९ मत खसेको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए। बुधवार राति ९ बजेदेखि नै मतगणना प्रारम्भ गर्ने तयारी रहेको…

सम्बन्धित सामग्री

कांग्रेसको प्रदेश २ मा मतदान सकियो, राति ११ बजेदेखि मतगणना

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन सम्पन्न भएको छ । राति ११ बजेदेखि मतगणना गर्ने तयारी गरिएको निर्वाचन समितिले बताएको छ ।

कांग्रेस वाग्मतीको मतदान सकियो, दुई हजार ८३ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वाग्मती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । हेटौँडामा मतदान भएको हो । कुल दुई हजार १५१ मतदाता रहेकोमा दुई हजार ८३ मत खसेको छ । आजै रातिदेखि मतगणना सुरु हुने र मुचुल्का उठाउने कामसमेत भइसकेको नेता प्रगतिमान रञ्जितले जानकारी दिए । शनिबार...

काँग्रेस सुदूरपश्चिमको पनि मतदान सकियो

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदान सम्पन्न भएको छ । मतदानमा कुल १ हजार २६ मत मध्ये १ हजार तीन मत खसेको नेपाली कांग्रेसका जिल्ला सदस्य केशव मिश्रले बताए । रातिदेखि नै कैलाली कांग्रेस पार्टी कार्यालयमा मतगणना गर्ने तयारी भइरहेको उनको भनाइ छ । सुदूरपश्चिमको नेतृत्वमा देउवा पक्षबाट बीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्व सभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।

कांग्रेस कर्णालीको मतदान सकियो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार सुर्खेतमा भएको मतदान साँझ सकिएको हो । कुल ७७१ मतदाता रहेकोमा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ । आजै राति मतगणना सुरु गरिने तयारी छ । कर्णाली प्रदेशको सभापतिका लागि भूपेन्द्रजङ शाही, ललितजङ शाही...

कांग्रेस सुदूरपश्चिमको मतदान सकियो, राति ९ बजेदेखि मतगणना

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार धनगढीमा भएको मतदान साँझ सकिएको हो । कुल एक हजार २६ मतदाता रहेकोमा एक हजार तीन मत खसेको निर्वाचन समितिले जनाएको छ । आजै राति ९ बजेदेखि मतगणना सुरु गरिने बताइएको छ । सुदूरपश्चिम प्रदेशको...

कांग्रेस लुम्बिनीको मतदान सकियो, केही बेरमा मतगणना

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार बुटवलमा भएको मतदान साँझ सकिएको हो । कुल एक हजार ६७० मतदाता रहेकोमा एक हजार ६३१ मत खसेको निर्वाचन समितिले जनाएको छ । केही बेरमा मतगणना गर्ने तयारी छ । लुम्बिनी प्रदेशको सभापतिका लागि भरतकुमार...