कांग्रेसको प्रदेश २ मा मतदान सकियो, राति ११ बजेदेखि मतगणना
नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन सम्पन्न भएको छ । राति ११ बजेदेखि मतगणना गर्ने तयारी गरिएको निर्वाचन समितिले बताएको छ ।
काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। जनकपुरको गोपाल धर्मशालामा बिहीबार बिहान ९ बजे सुरु भएको मतदान राति ८ बजे सकिएको हो। निर्वाचन समितिका सदस्य अरुण यादवले एक हजार ८ सय ८१ जनाले मतदान गरेको जानकारी दिए।प्रदेश २ मा १ हजार ९ सय ५१ प्रतिनिधि थिए। प्रदेश २ मा ७२ पदका लागि १ सय ७७ जनाले उम्मेदवारी दर्ता गराएकामा पाँच जना निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ।पार्टीको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा पनि विवादका कारण प्रदेश २ को अध
जनकपुर । प्रदेश २ कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । जम्मा १९५१ प्रतिनिधि रहेकामा १८८१ जनाले मतदान गरेका छन् ।
मतदानका लागि २/२ जिल्ला गरी चारवटा बुथ बनाइएको थियो ।
धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८...
काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सकिएको छ। राति ८:०५ वजे मतदान सकिएको हो।
जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा भएको मतदानमा १८८१ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतगणना एक/डेढ घण्टा पछि शुरु गर्ने तयारी रहेको निर्वाचन समितिले बताएको छ।
बुधवार नै निर्वाचन…