कांग्रेस सुदूरपश्चिमको मतदान सकियो, राति ९ बजेदेखि मतगणना

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार धनगढीमा भएको मतदान साँझ सकिएको हो । कुल एक हजार २६ मतदाता रहेकोमा एक हजार तीन मत खसेको निर्वाचन समितिले जनाएको छ । आजै राति ९ बजेदेखि मतगणना सुरु गरिने बताइएको छ । सुदूरपश्चिम प्रदेशको...

सम्बन्धित सामग्री

कांग्रेस बाराको नेतृत्व चयनको मतदान सकियो, बुधबार रातिबाटै मतगणना

वीरगंजः नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशन अन्तर्गत बुधबार दोस्रो चरणको मतदान सम्पन्न भएको छ। बिहान १० बजेदेखि राति ७ बजेसम्म कलैयामा मतदान सम्पन्न भएको हो। कूल २ हजार ४८२ मध्ये २ हजार ३९९ मत खसेको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए। बुधवार राति ९ बजेदेखि नै मतगणना प्रारम्भ गर्ने तयारी रहेको…

कांग्रेसको प्रदेश २ मा मतदान सकियो, राति ११ बजेदेखि मतगणना

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन सम्पन्न भएको छ । राति ११ बजेदेखि मतगणना गर्ने तयारी गरिएको निर्वाचन समितिले बताएको छ ।

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान सकियो, केहीबेरमा मतगणना गर्ने तयारी

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सकिएको छ। राति ८:०५ वजे मतदान सकिएको हो। जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा भएको मतदानमा १८८१ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतगणना एक/डेढ घण्टा पछि शुरु गर्ने तयारी रहेको निर्वाचन समितिले बताएको छ। बुधवार नै निर्वाचन…

कांग्रेस महाधिवेशन अपडेट :  सभापतिका लागि मतदान सकियो

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि दोहोर्‍याएर भएको मतदान सकिएको छ।दोस्रो चरणको मतदान अहिले करिब ९ः१० मा सकिएको हो। मतगणना राती दश बजे शुरु गर्ने तयारी भइरहेको छ।राति ८ बजेर ४० मिनेटमा ४ हजार ३ सय ७५ मत खसेको कांग्रेस निर्वाचन समितिले जनाएको थियो। अन्त्यमा ४५६४ मतदाताले मतदान गरेको थाहाखबर संवाददाता राजु पौडेलले निर्वाचन स्थलबाट समितिलाई उदृत गर्दै बताएका छन्।राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा दिउँसो साढे ३ बजेदेखि मतदान शुरु भएको थियो। द

कांग्रेस कर्णालीको मतदान सकियो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार सुर्खेतमा भएको मतदान साँझ सकिएको हो । कुल ७७१ मतदाता रहेकोमा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ । आजै राति मतगणना सुरु गरिने तयारी छ । कर्णाली प्रदेशको सभापतिका लागि भूपेन्द्रजङ शाही, ललितजङ शाही...