केवलकारमा अड्किएका ४६ जनाको ४४ घण्टापछि उद्धार

एजेन्सी, २९ चैत्र । देवघर रोपवे दुर्घटना (केवलकार) देवघरको त्रिकुट हिमालमा भएको दुर्घटनामा फसेका यात्रुको उद्दारको कार्य ४४ घण्टापछि सम्पन्न भएको छ । मंगलबार दिउँसो १२ः५५ बजे अभियान समाप्त भएको घोषणा गरिएको हो । दुई दिनमा ४६ जनाको ज्यान सुरक्षित भएको छ । सात नम्बर क्याबिनमा फसेका छैटौं लाल साहलाई बाहिर निकालेपछि करिब १२ः५५ बजे […]

सम्बन्धित सामग्री

युक्रेनी सैनिककी श्रीमतीको ३६ घण्टापछि भग्नावशेषबाट जिवितै उद्धार

एजेन्सी । रुस–युक्रेन युद्ध सबैभन्दा खराब अवस्थामा छ। युक्रेनी सहर डिनिप्रोमा शनिबार रुसले गरेको अहिलेसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमणको भग्नावशेषबाट ४० भन्दा बढी शव निकालिएका छन्। जबकि ४६ जना अझै बेपत्ता छन् ।

लखनउमा ट्र्याक्टरको ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

लखनउको इटौन्जादेखि कुम्हरावान तर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ ।  उक्त ट्रयाक्टरमा ४६ जना सवार थिए । ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ । घाइतेहरूलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ । लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो। एसडीआरएफको टोली घटनास्थलमा पुगेर  ३७ जनाको उद्धार गरिसकेको छ ।

अमेरिकाको टेक्सासमा लरीभित्र ४६ जना मृत अवस्थामा भेटिए

अमेरिकाको टेक्सासमा एउटा लरीमा कम्तीमा ४६ जना मृत अवस्थामा फेला छन् । टेक्सासको सान एन्टोनियो भन्दा केही पर उनीहरु मृत भेटिएका हुन् । मृत भेटिएकाहरु आप्रवासी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बीबीसीले जनाएको छ । थप १६ जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको सान एन्टोनियो प्रहरीले जनाएको छ । सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २ सय ५० किलोमिटरको दूरीमा छ । ज्यान गुमाउनेहरु कुन देशका हुन् भनेर अहिलेसम्म खुलि नसकेको खबरमा उल्लेख छ ।

गर्भवतीको हवाइ उद्धार कर्णालीमा प्रभावकारी

सुर्खेत : कर्णाली प्रदेशमा गर्भवतीको हवाइ उद्धार कार्य प्रभावकारी देखिएको छ। यस कार्यक्रमबाट हालसम्म तीन सय ६२ जना महिलाले सेवा लिइसकेका छन्।आर्थिक वर्ष २०७५/०७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने जोखिम अवस्थाका महिलालाई हवाई उद्धार गर्ने उद्देश्यका साथ याे कार्यक्रम सुरु भएको।२०७५/०७६ मा २६ जना, २०७६/०७७ मा ८७ जना, २०७७/०७८ मा एक सय तीन जना सुत्केरी महिलाले यो सेवा लिएका हुन्। चालु आर्थिक वर्षको वैशाखसम्म नेपालभर स्वास्थ्य जोखिममा रहेका एक सय ४६ जना सुत्क

बालबालिकालाई दुर्व्यवहार गर्ने १४ जना अस्ट्रेलियन प्रहरीद्वारा पक्राउ

अष्ट्रेलियन प्रहरीले बालबालिकामाथि दुर्व्यवहारमा संलग्न १४ जनालाई पक्राउ गरेको छ। नियन्त्रणमा लिइएकाहरुले बालबालिकाहरुमाथि दुर्व्यवहार गर्नुका साथै दुर्व्यवहारलाई प्रोत्साहित गर्ने सामाग्री उत्पादन समेत गर्ने गरेका थिए। प्रहरीले ४६ जना बालबालिकाको उद्धार पनि गरेको छ। अक्टोबरमा पनि प्रहरीले दुर्व्यवहार गर्ने ४४ जनालाई नियन्त्रणमा लिएको थियो। अस्ट्रेलियाभर गरिएको अनुसन्धानबाट हालसम्म करिब २००

उद्धार उडान पुनः सुरु भएकै दिन आज पाँच उडानमार्फत ५९२ जना स्वदेश आइपुगे

काठमाण्डौ – दुई दिन रोकिएको नेपालीको उद्धार उडान सुरु भएसँगै आज विभिन्न पाँच उडानमार्फत ५ सय ९२ नेपाली आएका छन् भने दुई उडानमार्फत ४६ जना विदेश गएका छन् । आज यूएईबाट दुई उडानमार्फत नेपालीहरु स्वदेश आएका छन् । एअर अरेबियामार्फत यूएईको सारजहाबाट १६६ जना र फ्लाई दुबईमार्फत ११८ जना स्वदेश आएका छन् । फ्लाई दुबईले एक न...

बेलायतबाट १ सय ४६ जनाको उद्धार

कोरोना महामारीका कारण बेलायतमा अड्किएका १ सय ४६ जना आज बुधबार नेपालका लागि उडेका छन्। उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका थिएनन्। १ सय ४६ जना नेपाली लन्डनको ग्याटवीक एयरपोर्टबाट जजिरा एयरलाइन्समार्फत् नेपाल उडेको नेपाली दुतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए।

२ वटा जहाजमार्फत ३ सय ४६ जना चिनियाँ नागरिकको उद्धार

काठमाण्डौ - चीनले नेपालबाट आफ्ना नागरिककको उद्धार गरेर स्वदेश फर्काएको छ ।  नेपालमा रहेको चिनियाँ दूतावासले २ वटा जहाज चार्टर गरेर एकैदिन ३ सय ४६ जना नागरिक स्वदेश फर्काएको हो । एअर चाइनामार्फत १ सय ६२ जना र चाइना साउदर्नको जहाजमार्फत १ सय ८४ जना नागरिक चीन गएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख स...