अफगानिस्तानलाई सहयोग जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह

बीबीसी । संयुक्त राष्ट्रसंघले ‘अफगानिस्तानलाई सहयोग जारी राख्न’ आग्रह गरेको छ । युके, फ्रान्सलगायतका देशले उद्धार कार्य समाप्त गरेसँगै संयुक्त राष्ट्रसंघले मानवीय सहायतालाई निरन्तरता दिनु महत्त्पूर्ण भएको बताएको हो । “त्यहाँ अहिले नै धेरै गम्भीर मानवीय अवस्था छ र त्यो अझै खराब हुन सक्छ”, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त (यूएनसीएचआर)का प्रवक्ता...