काठमाडौं– रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको मारिउपोल शहरबाट सर्वसाधारणलाई बाहिर निकाल्ने कार्य पूरा भएको छ । रुस र युक्रेनले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ । मारिउपोलको एजोभस्तल क्षेत्रमा रहेका सबै महिला, बालबालिका र बुढाबुढीको उद्धार गर्ने कार्य गरिएको हो । युक्रेनकी उप प्रधानमन्त्री इरिना भेरेश्चुकले मानवीय कारवाही समाप्त भएको बताइन् । त्यस्तै, युक्रेनका […]