युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्न निर्यातका लागि सहयोग गर्ने

युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्नको निर्यातका लागि सहयोग गर्ने जनाएको छ। युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियनले सो कुरा बताएका हुन्। उनले युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्न निर्यात गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग गर्नेतर्फ लागेको बत...

सम्बन्धित सामग्री

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

काठमाडौँ – सिटिजन्स बैंकले मोरङकाे महिला जागृती तथा वृद्धा आश्रमलाई ६ महिनालाई पुग्ने दैनिक उपभोग्य खाद्यान्न सामाग्री सहयोग गरेको छ। बैकंले बिहीबार मोरङको बुढीगंगा गाँउपालिका–१, पुष्पलाल चोकमा अवस्थित आश्रमलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरु सहयोग गरेको हो। विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको वृद्धाश्रमलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ। […]

पहिलो पारिश्रमिकबाट दलित र न्यून आय भएकालाई खाद्यान्न सहयोग

सिमकोट – खार्पुनाथ गाउँपालिकाका अध्यक्ष भरतजंग शाहीले आफूले राज्यबाट पाउने पहिलो सेवा र सुविधाबाट खाद्यान्न सहयोग गरेका छन्। वडाका दलित, एकल महिला र पुुरुष तथा आफ्नै आम्दानीबाट खाना नपुग्नेहरूलाई सो खाद्यान्न सहयोग गरिएको हो। वडाध्यक्ष शाहीले आफ्नो वाचाअनुुसार पहिलो पारिश्रमिकबाट वडाका न्यून आयश्रोत भएको परिवारलाई खाद्यान्न सहयोग गरिएको बताए। वडाका सबै दलित, एकल महिला र […]

सातसय असहाय अफगानीलाई खाद्यान्न सहयोग

काबुल– चरम खाद्यान्न अभाव झेलिरहेका अफगानिस्तानका सातसय परिवारले खाद्यान्न सहयोग प्राप्त गरेका छन् । प्रत्येक परिवारलाई ५० केजी गहुँ र त्यति नै परिमाणको चामल वितरण गरिएको विपद् व्यवस्थापन तथा मानवीय मामिला मन्त्रालयका अधिकृत मौलवी जान मोहम्मद सायकले बताए । असहाय परिवार, बाढी प्रभावित र विस्थापितलाई खाद्यान्न वितरण गरिएको उनले जनाए । अफगानिस्तानलाई कठिन अवस्थामा सहयोग […]

सात सय असहाय अफगानीलाई खाद्यान्न सहयोग

चरम खाद्यान्न अभाव झेलिरहेका अफगानिस्तानका सातसय परिवारले खाद्यान्न सहयोग प्राप्त गरेका छन् । प्रत्येक परिवारलाई ५० केजी गहुँ र त्यति नै परिमाणको चामल वितरण गरिएको विपद् व्यवस्थापन तथा मानवीय मामिला मन्त्रालयका अधिकृत मौलवी जान मोहम्मद सायकले बताए ।असहाय परिवार, बाढी प्रभावित र विस्थापितलाई खाद्यान्न वितरण गरिएको उनले जनाए । अफगानिस्तानलाई कठिन अवस्थामा  सहयोग गर्ने चीन, काजाकिस्तानलगायत दातृराष्ट्र एवं निकायप्रति उनले आभार व्यक्त गरे ।  छिमेकी चीन र काजाकिस्तानबाट प्राप्त खाद्यान्न वि

हुम्लालाई चीनको खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग

सिमकोट – चीनको पुराङ काउण्टीको ताक्लाकोटस्थित स्थानीय प्रशासनले हुम्लालाई खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेको छ। सीमा जोडिएको क्षेत्रका लागि सहयोग गर्ने कार्यक्रमअन्र्तगत चीनले खाद्यान्न भने सीमावर्ती नाम्खा गाउँपालिकालाई सहयोग गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले खाद्यान्नमा मैदा र चामल सहयोग प्राप्त भएको बताए। कोरोनाले दुई देशको सीमानाका हिल्सा बन्द रहेका बेला चीनबाट खाद्यान्न […]

दसैँ मनाउन कैदीबन्दीलाई खाद्यान्न सहयोग

नेपालीहरुको महान् चाड विजयादशमीको अवरसरमा कैदीवन्दीलाई खाद्यान्न सहयोग गरिएको छ। लमजुङ मर्स्याङ्दी युवा क्लवले कैदीबन्दीलाई खाद्यन्न सहयोग गरेको हो ।  क्लवका अनुसार कैदीवन्दीलाई २५ किलो बासमती चामल, १५ किलो चिउरा, १५...

चेपाङ समुदायलाई खाद्यान्न सहयोग

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका चेपाङ र अतिविपन्न समुदायलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । अनिकालको चपेटामा रहेका जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने विकट बस्तीका चेपाङ समुदायमा खाद्य संकट देखिएपछि दाताले सहयोग गरेको हो ।...

माइटी गरुडा च्यारिटेवल ट्रष्टद्वारा खाद्यान्न सहयोग र स्वास्थ्य सामग्री सहयोग

कठमाण्डौं, ३० जेठ। माइटी गरुडा च्यारिटेवल ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ । आइतबार काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटीमा ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाइ चामल, दाल नून लगाएतका खाद्यान्न सामाग्री सहयोग गरेको हो । त्यस्तै संस्थाले नगरपालीकाको जगडोलमा सञ्चालन गरेको आइशोलेशन सेन्टरका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण […]

कालिका–१० चेपाङ वस्तीमा खाद्यान्न सहयोग

अनिकालको चपेटामा रहेका कालिका–१० का रहेका चेपाङ वस्तीमा खाद्यान्न सहयोग जुटेको छ । प्रोजेक्ट नेष्ट फाउण्डेसन नेपाल र जर्मनीको नेपाल हिल्पे दिरेक्त संस्थाले सो सहयोग गरेको हो । चेपाङवस्तीमा भोकमरी सुरु हुन लागेको समाचार प्रकाशन भएपछि ग्रिन सोसाइटी नेपालले खाद्यान्न वितरणमा संयोजन गरेको थियो ।छेरवाङ, सुन्दराङ, भामवाङ, आहाल डाँडा, पूर्वेली टोल, तामाङ टोल लगायतका स्थानीयलाई […]

लायन्स फुड बैंकमार्फत साठी परिवारलाई खाद्यान्न सहयोग

तनहुँ।लायन्स क्लब अफ तनहुँ व्यास सिटीद्वारा सञ्चालित लायन्स फुड बैंकमार्फत ६० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।कोरोना महामारी नियन्त्रणका लागि भन्दै लगाइएको निषेधाज्ञाले घरमा चुलो बल्न कठिनाइ भएको परिवारलाई खाद्यान्न सहयोग गरेको हो।निषेधाज्ञाको समयमा कुनै पनि परिवार भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ लायन्सले फुड बैंक स्थापना गरी खाद्यान्न सहयोग गर्दै आएको लायन्स क्लब अफ तनहुँ व्यास सिटीले जनाएको छ।