सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

काठमाडौँ – सिटिजन्स बैंकले मोरङकाे महिला जागृती तथा वृद्धा आश्रमलाई ६ महिनालाई पुग्ने दैनिक उपभोग्य खाद्यान्न सामाग्री सहयोग गरेको छ। बैकंले बिहीबार मोरङको बुढीगंगा गाँउपालिका–१, पुष्पलाल चोकमा अवस्थित आश्रमलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरु सहयोग गरेको हो। विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको वृद्धाश्रमलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ। […]

सम्बन्धित सामग्री

लक्ष्मी सन्राइज बैंकद्वारा बालबालिकालाई सहयोग

काठमाडौं– लक्ष्मी सन्‌राइज बैंकले असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरका विभिन्न संस्थासँग सहकार्य गरी ४ सयभन्दा बढी बालबालिका लाभान्वित हुनेगरी विविध सरसामग्री तथा खाद्यान्न सहयोग गरेको छ । यसै क्रममा बैंकले नेपाल बाल संगठनअन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दसैँमा नयाँ लुगा प्रदान गर्नुका साथै नक्सालस्थित बाल मन्दिरलाई पनि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ […]

कामना विकास बैंकद्वारा खाद्यान्न वितरण

कामना विकास बैंकले चितवनका चेपाङ समुदायका १०० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । चितवनको विकट क्षेत्र राप्ती नगरपालिकाका वडा नम्बर–१३, चेपाङ बस्तीलाई लक्षित गरी करिब एक महिनाका लागि पुग्ने खाद्यान्न सहयोग गरेको हो ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका र सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकका क्षत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए । “चेपाङ […]

कामना विकास बैंकद्वारा राप्तीका सय चेपाङ घरधुरीलाई खाद्यान्न सहयोग

चितवन (अस) । कामना विकास बैंकले चितवनस्थित चेपाङ समुदायका सय घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । बैंकले चितवनको विकट राप्ती नगरपालिकाका–१३  चेपाङ बस्तीलाई लक्षित गरी एक महिना पुग्ने खाद्यान्न सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका र सीमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकका क्षत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए । चेपाङ समुदायको उत्थानका लागि सञ्चालित मितेरी फाउन्डेसनको समन्वयमा प्रत्येक घरधुरीलाई १ बोरा चामल, खानेतेल, दाल, सोयाबिन, नुनलगायत खाद्य सामग्री वितरण गरिएको भण्डारीले बताए  ।

कुमारी बैंकद्वारा सहारा नेपाललाई खाद्यान्न सामाग्री हस्तान्तरण

काठमाडौँ । कुमारी बैंकको चन्द्रगढी शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘एकका लागि एक अभियान’का साथ झापाका क्वारेन्टाइनमा खाद्य सामग्री वितरण गर्दै आएको सहारा नेपाललाई खाद्यान्न सहयोग गरेको छ । बैंकले सहारा नेपालमार्फत संस्थालाई १ हजार ...

सेञ्चुरी बैंकद्वारा सहयोग

बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीको कारण मृत्यु हुनेहरूमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत स्वरूप यस सेञ्चुरी कमर्सियल बैंकद्वारा बंैकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत त्यस अकल्पनीय घटनाका ४ सय ९० पीडित परिवारहरूलाई ५ लाख रुपैयाँबराबरको खाद्यान्न सहयोग गरेको जनाएको छ ।