यी हुन् गतवर्ष सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउने २० म्यानपावर कम्पनी

काठमाडौं। गत आर्थिक वर्ष २०७८/७९ मा ८११ वटा म्यानपावर कम्पनीले नेपालीहरुलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार उनीहरुले ५ लाखभन्दा बढीलाई नेपालबाट विभिन्न देशमा रोजगारीको लागि पठाएका छन् । विभागले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी कामदार पाराडाइज इन्टरनेसनल प्रा.लि.ले पठाएको छ । पाराडाइजले एक वर्षको […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगारी : रोकिएन शुल्कको भार

काठमाडौं : सिन्धुपाल्चोक घर भएका मोहन विक्रम बानियाँ रोजगारीको खोजीमा कतार जान तयार भए। देशमा रोजगारीको अवसर नदेखेर कतार जानका लागि बानियाँ म्यानपावर कम्पनीको खोजीमा लागे।सरकारले ‘फ्री भिसा फ्री टिकट’ अन्तर्गत १० हजारमा विदेश जान पाउने बानियाँलाई जानकारी थियो। त्यही रकममा विदेश जानका लागि धेरैवटा म्यानपावर कम्पनी धाए तर १० हजारमा विदेश पठाउने कम्पनी फेला पार्न सकेनन्। सिन्धुपाल्चोकबाट १० हजार रुपैयाँमा कतार उड्न पाउने आशाका साथ काठमाडौँ आएका बानियाँले कतार जा

सम्झौताअनुसार सेवा सुविधा नदिने म्यानपावर कम्पनी कालोसूचीमा राख्न सुरु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालो सूचीमा राखिने बताएका छन् । मन्त्रीको सचिवालयकाअनुसार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँग वैदेशिक रोजगारी र पुनःएकीकरणबारे मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालोसूचीमा राखिने र आगामी दिनमा त्यस्ता कम्पनीमा कामदार नपठाइने बताएका हुन् […]

म्यानपावर कम्पनी नवीकरणमा कडाइ

वार्षिक एक सय श्रमिक वैदेशिक रोजगारीमा पठाउन नसक्ने २४० म्यानपावर कम्पनी खारेजीको जोखिममा परेका छन् । नवीकरणका लागि वार्षिक रूपमा एक सय श्रमिक वैदेशिक रोजगारी पठाउनुपर्ने भए पनि जेठ मसान्तसम्म २४० म्यानपावर कम्पनीले सो सङ्ख्या पु-याउन सकेका छैनन् ।

कतारमा वैदेशिक रोजगारी

कामको खोजीमा कतार जाने नेपालीहरूले अनेकौं समस्या भोग्नुपरिरहेको छ । कामदारहरूलाई ति समस्याबाट छुट्कारा दिलाउन कतार सरकार आफैंले म्यानपावर कम्पनी गठन गरेको छ । उक्त कम्पनी कतारका उद्योग तथा व्यापारमन्त्री अली विन अहमद अल कुवारीको निर्णयमा गएको पुस १८ देखि सञ्चालनमा आएको छ ।