ए डिभिजन लिगका लागि मनाङको 'युवा टोली', को को छन् खेलाडी?

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगमा सर्वाधिक सफल मध्येको टोली मनाङ मर्स्याङदी क्लबले आगामी लिगका लागि टोली घोषणा गरेको छ। अघिल्लो सिजन मनाङबाट कप्तान गरेका अञ्जन बिस्टलगायत राष्ट्रिय टोलीका दिनेश राजवंशी, पुजन उपरकोटी लगायतका खेलाडीले क्लब छाडिसकेका छन्। यस्तोमा मनाङले युवा खेलाडीसम्मिलित नयाँ टोली बनाएको छ। यो सिजनका लागि मनाङको…

सम्बन्धित सामग्री

ए डिभिजन लिग सर्‍यो, फागुन १९ देखि सुरु हुने

१४ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शीर्ष डिभिजनका क्लबहरुसँगको छलफलपछि शहीद स्मारक ए डिभिजन लिग फुटबलको मिति परिवर्तन गरेको छ । एन्फा मुख्यालय सातदोवाटोमा विहीबार ए डिभिजनका १४ क्लबसँगको छलफलपछि एन्फाले फागुन १९ गतेदेखि लिग सञ्चालन गर्ने नयाँ मिति तोकेको हो । यसअघि कात्तिक १ गते ए डिभिजन लिगका प्रतिनिधिसँगको छलफलपछि एन्फाले […]

‘ए’ डिभिजन लिग अन्यौलमा

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुस २६ गतेबाट सुरु गर्ने भनिएको सहिद स्मारक ए डिभिजन लिग निर्धारित समयमा सुरु हुनेमा शंका देखिएको छ । एन्फाले क्लबहरुसँग गरेको तयारी गर्ने उपलब्ध गराउने पटक पटकको प्रतिबद्धता पूरा नभएकाले निर्धारित समयमा लिग हुनेमा शंका बढेको हो । ए डिभिजन लिगका १४ मध्ये ९ क्लबका […]

ए डिभिजन लिग खेल्ने हरेक क्लबले साढे ३२ लाख तयारी खर्च पाउने

२१ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुसमा सुरु हुने शहीद स्मारक ए डिभिजन लिग खेल्ने क्लबलाई दिने तयारी खर्च बढाएको छ । एन्फाले सोमबार ए डिभिजन लिगका क्लबसँगको छलफलका क्रममा तयारी खर्च १० लाख रुपैयाँ बढाउने बताएको हो । अब लिगका तयारीका लागि ए डिभिजन क्लबले ३२ लाख ५० हजार रुपैयाँ […]

‘ए’ डिभिजन लिग पुसदेखि, डबल लिगका आधारमा हुने

सहीद स्मारक ए डिभिजन लिग २०७९ पुस २६ गतेदेखि २०८० जेठ २० गतेसम्म आयोजना गर्ने निर्णय भएको छ’, एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डबल राउण्ड रोविनको आधारमा खेल सञ्चालन गर्ने।’...

ए डिभिजन लिग पुस २६ देखि, डबल लिगका आधारमा हुने

१ कात्तिक, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग पुस २६ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजन क्लबका प्रतिनिधिहरु मंगलबार बसेको बैठकले ए डिभिजन लिग पुस २६ गतेदेखि गर्ने निर्णय गरेको एन्फाले जनाएको छ । ‘सहीद स्मारक ए डिभिजन लिग २०७९ पुस २६ गतेदेखि २०८० जेठ २० गतेसम्म […]

ए डिभिजन लिग पुस ८ गतेदेखि हुने

२६ साउन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार एन्फा मुख्यालयमा बसेको दोस्रो कार्यसमिति बैठकले पुस ८ गतेदेखि चैत ४ गतेसम्म ए डिभिजन लिग फुटबल आयोजना गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । बैठकले बी र सी डिभिजन लिगका साथै सी […]

पहिलोपटक काठमाडौं बाहिर 'ए' डिभिजन लिग हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका खेल इतिहासमै पहिलोपटक काठमाडौं बाहिर हुने भएको छ। लिग सुरु भएको ६७ वर्षपछि पोखरामा इतिहासमै पहिलोपटक लिगका खेलहरु हुन लागेको हो।...

मछिन्द्रले सार्वजनिक गर्‍यो ए डिभिजन लिग खेल्ने टिम

३ मंसिर, काठमाडौं । ए डिभिजन लिग च्याम्पियन क्लब मछिन्द्र फुटबल क्लबले शुक्रबारदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि सुजल श्रेष्ठको कप्तानीमा टिम सार्वजनिक गरेको छ । टिममा विमल घर्ती मगर, मनिष डाँगी, सुनिल बल, विशाल राई, विशाल श्रेष्ठ, रञ्जीत धिमालजस्ता राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन् । मछिन्द्रले शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रम […]

इटालीबाट आएका विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने

५ कात्तिक, काठमाडौं । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । युवा खेलाडी विकास र च्यासल क्लबबीच शुक्रबार सम्झौता भएको हो । च्यासल ग्राउण्डमा पत्रकार सम्मेलन गर्दै च्यासल युथ क्लबले विकाससँग लिगका लागि सम्झौता गरेको हो । इटालियन सिरी ए […]

राष्ट्रिय ए डिभिजन लिग फुटसल, शीर्ष चार टोली छनोट

पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा लिग चरणका खेलहरू सम्पन्न भएका छन् । १० टोली सहभागी लिगमा सबै टोलीले समान ९–९ खेल खेलेका छन् । लिगका खेल सम्पन्नसँगै चार टोली...