ए डिभिजन लिगका लागि टिकट शुल्क ५०० र १००

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगका लागि भीआईपी प्यारापिट तर्फ ५०० र सामान्य तर्फ १०० रुपैयाँ टिकट शुल्क लाग्ने भएको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले फुटबलमा 'विकेन्ड कल्चर' विकाश हुनेगरी खेलतालिका बनाइएको बताए। 'खेलमा दर्शकको उपस्थितिलाई बढाउन फर्ड लाइटमा पनि खेलहरु…

सम्बन्धित सामग्री

विश्वकपको २९० वटा टिकट बिक्री गर्ने एन्फाको निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप फुटबलको २९० वटा टिकट बिक्री गर्ने भएको छ । मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले नेपालले प्राप्त गर्ने विश्वकपका २९० वटा टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्था, फुटबल स्पोन्सर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए । बैठकले शहिद स्मारक ए डिभिजन लिग डबल राउन्ड रोविनका आधारमा सम्पन्न गर्ने र सचिवालयले ए, बी र सी डिभिजन क्लबसँग गरेको छलफल पछि गरेको प्रस्तावलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ । यस्तै ए डिभि

मच्छिन्द्र र ब्लू स्टारबीच खेलको तयारी पूरा

एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत मच्छिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेलको सम्पूर्ण तयारी पूरा भएको छ ।मच्छिन्द्र क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । मछिन्द्रले मंगलबार ब्लू स्टारसँग प्रतिस्पर्धा गर्नेछ ।मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ । दुई टोलीबीचको खेलको टिकट मूल्य पनि तोकिएको छ । जसमा भीआईपीतर्फ

ए डिभिजन लिग आजबाट शुरू हुँदै, खेलको टिकट सजिलो पेबाट काट्न सकिने

शुक्रबारबाट शहिद स्मारक ए डिभिजन लिग शुरू हुने भएको छ । आज अपरान्ह ४;४५ बजे दशरथ रंगशाला त्रिपुरेश्वमा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा गर्नेछन् ।  सातदोबाटोले पहिलो पटक लिग खेल्न लागेको हो । यसअघि बी डिभिजन लिगको उपाधि जितेको सातदोबाटो शीर्ष लिगमा बढुवा भएको थियो । खेलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने छ । सजिलो पे मोबाइल एप...

सहिद स्मारक ए डिभिजन लिग खेलका लागि टिकटदर तय

मंसिर ३ गतेबाट आयोजना हुने सहिद स्मारक ए डिभिजन लिगका लगि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर निर्धारण गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनबाट दर्शकलाई रंगशालामा प्रवेश दिने तयारी भएको भन्दै टिकटको मूल्य निर्धारण गरेको जनाएको हो । दशरथ रंगशालामा हुने खेलका लागि साधारण प्यारापिटतर्फ एक सय र भीआईपी […]

‘ए’ डिभिजन लिगको टिकट मूल्य एकसय र पाँचसय

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । आगामी मङ्सिर ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रति व्यक्ति रु १०० तथा भीआइपीतर्फ रु ५०० निर्धारण गरिएको छ । एन्फाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासचिव इन्द्रमान तुलाधरले प्रतियोगिताको तयारी अन्तिम चरणमा …