ए डिभिजन लिगका लागि एन्फा र कतार एयरवेजको सम्झौता नवीकरण

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच सम्झौता नवीकरण भएको छ। मंशीर ३ गतेबाट सुरु हुने लिगका लागि कतार एयरवेजले १ लाख ८५ हजार अमेरिकी डलर (करिव १ करोड ८० लाख) प्रदान गर्नेछ। सम्झौताअनुसार १४ वटै ए डिभिजन क्लबको जर्सी, एलइडी स्कृन, डिजिटल…

सम्बन्धित सामग्री

एनएसएलको नयाँ मितिको विषयमा छलफल हुने

नेपाल सुपर लिग (एनएसएल) को नयाँ मितिका विषयमा छलफल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको निर्धारित समयमा हुन नसक्ने भएपछि नयाँ मितिको लागि छलफल हुने भएको हो । खेलाडी अनुबन्धको विषयमा ए डिभिजन लिग र एनएसएलबीच विवाद उत्पन्न भएपछि एनएसएलको टाइसिट ड्र रोक्न एन्फाले एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टलाई पत्र पठाएको थियो । त्यसपछि एडिभिजन लिग क्लब र एनएसएलबीच सहमति भएको भन्दै एन्फाले एनएसएल आयोजनाका लागि नयाँ मिति दिएको थियो । एन्फाले एनएसएलका क्लबहरू र ए डिभिजन लि

एन्फाका ९ जना रेफ्रीले दिए सामूहिक राजीनामा

काठमाडौं, मंसिर १६ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी ए डिभिजन लिग खेलाइरहेका ९ जना रेफ्रीले राजीनामा दिएका छन् । नेपालमा रहेका १० मध्ये ९ पुरुष फिफा रेफ्रीले एन्फा समक्ष सामूहिक राजीनामा दिएका हुन् । लिग चल्दै गर्दा फिटनेस टेष्ट लिनुपर्ने एन्फाले बाध्यकारी दबाब दिएपछि रेफ्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । पछिल्लो पटक […]