‘आचारसंहिता दलहरूले आफ्नै लागि बनाएको हो’

बागलुङ : दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्। सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगेका हुन्।मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ।कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बुधबार नै सरोकारवाला पक्षसँग निर्वाचन आचारसंहिता र निर्वाचनका कार्यक्रमलगायत विषयमा छलफल थालेका छन्।राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै न्यौपा

सम्बन्धित सामग्री

हामीले प्रचण्डलाई प्रधानमन्त्री बनाएको हो : नेता पौडेल

काठमाडौं, ५ भदौ । कांग्रेस नेता प्रदीप पौडेलले कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको दाबी गरेका छन्। मङ्गलबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले प्रचण्डलाई प्रधानमन्त्री कांग्रेसले बनाएको दाबी गरेका हुन्। उनले भने, ‘प्रचण्डको पार्टीको सिट हाम्रो आधाभन्दा पनि कम छ। हामीले उहाँलाई प्रधानमन्त्री बनाएको हो। यो सरकारले भ्रष्टाचारका फाइल खोल्दा […]

डोल्पामा सेनाले बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

हिमाली जिल्ला डोल्पामा नेपाली सेनाले बनाएको हेलिप्याड शे–फोक्सुन्डो गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको रामवाण गुल्मले जनहित कार्यक्रमअन्तर्गत वडा नं ८ मा बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरेको हो। दुर्गम...

अभिभावकले बनाएको नमुना ज्ञानज्योति

मुठी दान र चन्दा उठाएर अभिभावकहरूले बनाएको तुलसीपुर उपमहानगरपालिका– ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालय जिल्लाकै नमुना बनेको छ । यहाँ पढ्ने ४५० विद्यार्थीमध्ये अधिकांश गरिब, दलित तथा पिछडिएका समुदायका छन् । माध्यमिक...

यो सरकार नेपालीले बलजफ्ती बनाएको हो : ओली

२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपालीले बलजफ्ती बनाएको बताएका छन् । शनिबार एमालेका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रममा उनले यो सरकारलाई उपयुक्त ढंगले गाइड गर्नुपर्ने आफ्नो दायित्व भएको बताएका हुन् । ‘…यो नेपालीहरुले बलजफ्ती बनाएको सरकार हो । यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौं । यो सरकारलाई हामी […]

विद्यार्थीले बनाएको उपकरण

काठमाडौँ,८ पुष । नुवाकोट जिल्लास्तरीय माध्यमिकतह विज्ञान प्रदर्शनीमा विद्यार्थीले स्थानीय साधनश्रोतको प्रयोग गरेर बनाएको उपकरण । त्रिभुवन त्रिशूली माविमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा विद्यार्थीले बनाएको केबुलकार, बाढी र भूकम्प आएको सङ्केत दिने, डिस्टिलेसनलगायतका उपकरण बढी रुचाइएको छ । तस्बिर : रामहरि न्यौपान/रासस

युवकलाई बन्धक बनाएको आरोपमा सिनामंगलबाट पाँचजना पक्राउ

एक युवकलाई बन्धक बनाएको आरोपमा प्रहरीले सिनामंगलबाट पाँचजनालाई पक्राउ गरेको छ। सिरहाका पवनकुमार यादवलाई बन्धक बनाएको आरोपमा प्रहरी परिसर काठमाडौंको टोलीले पाँचजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भक्तपुरका सञ्जन ओली, आशिष...

प्रेमले बनाएको सम्बन्धमा

प्रेमले बनाएको हाम्रो सम्बन्धमा तिमीले हात नै दिनुपर्छ भन्ने छैन माया गरे पुग्छ यहाँ  ज्यान नै हाजिर हुनुपर्छ भन्ने छैन।

नेपाली विद्यार्थीले बनाएको रकेटको परीक्षण सफल

काठमाडौं, साउन १४ । नेपाली विद्यार्थीहरुले बनाएको रकेटको सफल प्रक्षेपण भएको छ । ’क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको क्वान्टम रकेटको बिहीबार सफल परिक्षण गरिएको हो । थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा रकेट परीक्षण गरिएको हो । यसअघि चार पटक असफल भएको परीक्षण पाँचौँ पटक सफल परिक्षण भएको […]

किर्ते गरी बनाएको नागरिकता खारेज

दाङमा किर्ते नागरिकता बनाएको आरोपमा पक्राउ परेका वडाअध्यक्ष सहित तीन जना तारिखमा छुटेका छन् । किर्ते नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष भीमबहादुर खड्कालाई पक्राउ गरिएको थियो ।आईतबार अपरान्ह वडाअध्यक्षसहित सोही वडाका भीमबहादुर कामी र उनकी छोरी शुसिला विकलाई पक्राउ गरिएको थियो उनीहरु तीनै जना सोमबार तारिखमा छुटेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।कुरुङवाङका अनुसार कीर्ते गरी बनाएको नागरिकता खारेज गरिएको छ । दोषीहरुलाई जरिमाना, कैद सजा

किशोरीमाथि पटक-पटक बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राउ

किशोरीमाथि पटक-पटक बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राउ परेका छन्।