छात्रलाई शिक्षकले पिटेको भाइरल भिडिओ नेपालको नभएको प्रहरीको भनाइ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बझाङले सामाजिक सञ्जालमा भाइरल भइरहेको शिक्षकले एक छात्रलाई निर्घात कुटिरहेको भिडियो नेपालको नभएको स्पष्ट पारेको छ । बझाङ प्रहरीले बालकलाई कुटपिट गर्ने बझाङका शिक्षकलाई कारबाही हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचारमा घटना नै नेपालको नभई भारतको भएको उल्लेख गरेको छ । भारतको पटनास्थित कोचिङ क्लासमा शिक्षकले छात्रलाई पिटेको भिडियो सामाजिक […]

सम्बन्धित सामग्री

यश कुमारको ‘सुस्तरी’ ले ओलीको मन छोयो

काठ्माडौं । हिजोमात्र सार्वजनिक भएको गायक तथा नायक यश कुमारको नयाँ गीत ‘सुस्तरी सुस्तरी’को नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खुलेर तारिफ गरेका छन् । गीतले सुस्तरी-सुस्तरी नभई एकै पटकमा मन छोएको ओलीको भनाइ छ । उनले आफूलाई गीत एकदमै मन परेको बताउँदै आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भिडिओ शेयर समेत गरेका छन् । भिडिओ सँगसँगै […]

कैलाली-४ : बलायरलाई राजधानीसम्बन्धी आफ्नै भनाइ ‘गलपासो’ (भिडिओ)

कैलाली । १२ असोज २०७५ मा सुदूरपश्चिम प्रदेशको राजधानी र नाम प्रदेश सभाबाट पारित हुँदा डोटीमा आन्दोलन चर्किरहेको थियो । क्षेत्रीय सदरमुकाम रहेको जिल्लामै प्रदेशको राजधानी हुनुपर्ने भन्दै आन्दोलन चर्किरहेका बेला प्रदेश सभाले गोदावरीमा राजधानी टुङ्गो लगाएको थियो । कांग्रेस नेता वीर बहादुर बलायरले कैलालीको गोदावरीमा राजधानी हुनै नसक्ने भन्दै सडक तताइरहेका थिए । उनले […]

चुनावबाट के चाहन्छन् सुकुम्वासी बस्तीका नागरिक? - BBC News नेपाली

काठमाण्डूका सुकुम्वासी बस्तीका नागरिकको सरकारले उनीहरूको लागि केही नगरेको गुनासो छ। तर गुनासो भए पनि स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्ने उनीहरूको भनाइ छ। एउटा भिडिओ।

यस्तो छ साढे २८ लाखदेखि पाइने रेनोको नयाँ कार, के-के छन् अरू विशेषता? (भिडिओ)

५ सिटर यो एसयुभीमा स्पोर्टी आवरण, सर्माट प्रविधि र स्टनिङ प्रदर्शनी पाइने कम्पनीले दाबी गरेको छ। गाडीलाई तीन मोडमा चलाउन सकिन्छ- सामान्य, इको र स्पोर्ट मो पाँच सिट भएको यो एसयुभीको स्पोर्टी आवरण आकर्षक रहेको कम्पनीको भनाइ छ।ट।

‘स्पुत्निक–भी’ खोपको एक मात्रा मात्रै लगाए पुग्ने निर्माताको दावी

रूस । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुत्निक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभाबकारी रहेको दावी गरेका छन्। उनले स्पुत्निक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गरेका छन्। उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीवार बोल्दै उनले खोपबारे उक्त भनाइ राखेका हुन् । रूसी स्वास्थ्य अधिकारीहरूले […]

यस्तो क्याफे जहाँ पाइन्छ चकलेटको मात्र थरीथरी परिकार (भिडिओ)

यसमा ग्राहकले चकलेट शेक वा कफीमा आफ्नो फोटो प्रिन्ट गर्न सक्छन्। यस्तो तरिका अन्य क्याफेमा नभएको हेमराजको भनाइ छ।