कैलाली । १२ असोज २०७५ मा सुदूरपश्चिम प्रदेशको राजधानी र नाम प्रदेश सभाबाट पारित हुँदा डोटीमा आन्दोलन चर्किरहेको थियो । क्षेत्रीय सदरमुकाम रहेको जिल्लामै प्रदेशको राजधानी हुनुपर्ने भन्दै आन्दोलन चर्किरहेका बेला प्रदेश सभाले गोदावरीमा राजधानी टुङ्गो लगाएको थियो । कांग्रेस नेता वीर बहादुर बलायरले कैलालीको गोदावरीमा राजधानी हुनै नसक्ने भन्दै सडक तताइरहेका थिए । उनले […]