यस्तो क्याफे जहाँ पाइन्छ चकलेटको मात्र थरीथरी परिकार (भिडिओ)

यसमा ग्राहकले चकलेट शेक वा कफीमा आफ्नो फोटो प्रिन्ट गर्न सक्छन्। यस्तो तरिका अन्य क्याफेमा नभएको हेमराजको भनाइ छ।

सम्बन्धित सामग्री

बाइकप्रेमीहरू जमघट गर्ने एउटा काइदाको क्याफे

काठमाडौं । ‘बाइकर्स क्याफे’ । नक्सालस्थित नारायणचौरको सम्मुखमा पुगेपछि तपाईंले यही नामको क्याफे फेला पार्नुहुनेछ, जो चलनचल्तीको भन्दा भिन्न छ । प्रवेशद्वारमा देखिन्छ, कतै यात्रामा निस्कन लागेको झैं लाग्ने पुरानो मोडलको हार्ले डेभिडसन । पहिलो र दोस्रो विश्वयुद्ध झेलेको यो बाइक आफैंमा एउटा इतिहास मात्र होइन, प्रतिष्ठाको अर्को नाम पनि हो । तर, टु ह्विलर्सको […]

सकियो ‘पल्पसा क्याफे’ को मञ्चन

नाटक ‘पल्पसा क्याफे’ को मञ्चन सकिएको छ । थापागाउँस्थित मण्डला थिएटरमा ९ वैशाखबाट मञ्चन सुरु भएको नाटक सोमबारबदेखि सकिएको हो । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटकले ५ हजार बढी दर्शक पाएको कलाकार विजय बरालले जानकारी दिए । ‘यस पटक नाटकको हरेक शो हाउसफूल रह्यो,’ बरालले भने, ‘यसले हामी नाट्यकर्मीमा हौसला थपेको छ ।’कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन मञ्चन स्थगित भएको नाटक थिएटर भिलेजको प्रस

नियमित मञ्चनमा ‘पल्पसा क्याफे’

काठमाडौँ– थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ को मञ्चन आजबाट मण्डला थिएटरमा सुरु भएको छ।  नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटक मण्डलामा वैशाख २५ सम्म मञ्चन हुनेछ। ‘पल्पसा क्याफे’ उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यासमध्ये एक हो। यो पुस्तक अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा अनूदित छ। १० वर्ष […]

नाटक ‘पल्पसा क्याफे’ आजबाट मञ्चन हुँदै

काठमाडौं, ९ वैशाख । नाटक ‘पल्पसा क्याफे’ आजबाट मञ्चन हुँदैछ । लेखक नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ आजबाट मन्डला थिएटरमा मञ्चन हुन लागेको हो । नाटकको निर्देशन विमल सुवेदीले गरेका छन् । लेखक वाग्लेको मदन पुरस्कार प्राप्त पुस्तक ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण भने लेखक सुरज सुवेदीले गरेका छन् । नाटकमा अभिनेत्री सृष्टि […]

कुश्मामा खुल्यो आकाशमै क्याफे, जाने हो कि खान?

पर्वत- सदरमुकाम कुश्माबजारमा ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि रहेको सो क्याफे ‘द क्लिफ’ नामक बञ्जीजम्प पुलका सञ्चालकले स्थापना गरेका हुन् । यस प्रकारको क्याफे नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको दाबी गरिएको छ । कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याइएको जनाएको छ । ‘द क्लिफ’का सञ्चालक राजु कार्कीका […]

तारे भिरका माथि तारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालन

लक्ष्मीप्रसाद सापकोटा/ पर्वत सदरमुकाम कुश्माबजारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले स्थापना गरेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प पुलमा नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको हो । कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याइएको जनाएको छ । ‘द क्लिफ’का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई […]

पर्वतमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालन

पर्वत । सदरमुकाम कुश्माबजारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले स्थापना गरेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प पुलमा नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको हो । कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याइएको जनाएको छ । ‘द क्लिफ’का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई साइक्लिङ’का […]

पर्वतमा बन्यो नेपालकै पहिलो ‘स्काई क्याफे’

पर्वत : कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको छ।कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याएको हो।‘द क्लिफ’का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई साइक्लिङ’का लागि राखिने तार जस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भीरमा तार टाँगिएको छ।‘क्याफे’ मा बस्नका लागि फलाममा काठका फलेक जडान गरेर बेन्च र टेबल निर्माण गरिएको छ। त्यही टेबललाई घि

संचालनमा आयो हार्ड रक क्याफे

नेपालको एकमात्र हार्ड रक क्याफे काठमाडौंमा संचालनमा आएको छ ।  हार्ड रक क्याफे काठमाडौंले दरबारमार्ग रहेको शेर्पा मलमा २८ अक्टोबर साँझ ७ बजेदेखि सर्वसाधारणका लागि खुला गरेको छ । संगीत उद्योगका केही प्रख्यात कलाकारहरु लेडी गागा, रिहाना, मेटालिका, द रोलिङ स्टोन्स् र माइकल ज्याक्सनको स्मरणीय मेमोरेबिलिया,प्रदर्शन गर्नुका साथै, क्याफेले अमेरिकाको प्रसिद्ध मेनु र हस्तसिल्पबाट बनाइने कक्टेल्स उपलब्ध गराएको छ । भव्य मलको पहिलो र माथिल्लो तल्लामा संचालनमा आएको यस रेष्टुरेन्टले करिब २६० जना अटाउने गरी भित्री...

शेर्पा मलमा खुल्यो ‘हार्ड रक क्याफे’

अन्तर्राष्ट्रिय ब्राण्ड हार्ड रक क्याफे दरबारमार्ग स्थित शेर्पा मलमा खुलेको छ। बुधबार एक कार्यक्रम गरी उक्त क्याफे सञ्चालनमा ल्याएको सञ्चालकले जानकारी दिएको हो।