ठेकेदारहरू पुन: आन्दोलनको तयारीमा- सरकारले दसैँअघि नै दिने भनेको ६ अर्ब भुक्तानी नगरेको भनाइ (भिडिओ)

काठमाडौं । सरकारले दसैँअघि नै ६ अर्ब रूपैयाँ भुक्तानी गर्ने भनेपनि अहिलेसम्म भुक्तानी नगरेको निर्माण व्यवसायीहरूले बताएका छन् । सरकारले निर्माण व्यवसायीहरूसँग १५-१५ दिनमा व्यवसायीहरुले पाउनुपर्ने रकम भुक्तानी गर्ने सम्झौता भएपनि कार्यान्वयन नगरेको उनीहरूको भनाइ छ । दसैँअघि नै ६ अर्ब रूपैयाँ भुक्तानी गर्ने भनेर प्रचार गरेपनि कार्यान्वयन नगरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन […]

सम्बन्धित सामग्री

सङ्घीय सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै मधेस सरकार

सङ्घीय सरकारले प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयनमा ल्याउन ढिलाइ गरेको भन्दै मधेश प्रदेश सरकारले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो।...

नेपालको श्रमिक आन्दोलनको विरासत एमालेसँग मात्र छ : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनको विरासत नेकपा एमालेसँग मात्र रहेको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले मजदुर आन्दोलनको गौरवशाली इतिहास आफ्नो पार्टीसँग मात्रै रहेको बताएका हुन्। ‘नेकपा एमाले त्यस्तो पार्टी हो जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक […]

संघीय सरकारविरुद्ध मधेस प्रदेश सरकारले धर्ना दिने

संघीय सरकारले प्रहरी समायोजनका लागि बेवास्ता देखाएको आरोप लगाउँदै मधेस प्रदेश सरकारले पहिलो चरणको आन्दोलनको घोषणा गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम सहित बुझाएको ध्यानाकर्षण पत्रको एक साता वितिसक्दा पनि गम्भिरता नदेखाएको भन्दै मधेस सरकारले आन्दोलनको घोषणा गरेका हुन् ।शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले औपचारिकरुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मधेश प्रदेश सरकारले साउ

मधेस सरकारद्वारा संघ सरकारविरुद्ध आन्दोलनको घोषणा

जनकपुरधाम- प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। प्रदेश सरकारको पहिलो चरणको आन्दोलनअन्तर्गत प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए। शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री साहले आन्दोलनको घोषणा गरेका हुन्। उनले एक साताअगाडि प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत् प्रधानमन्त्री शेरबहादुर […]

चुरे संरक्षणका लागि आन्दोलनको घोषणा

चुरे तथा वन जंगल संरक्षण अभियानले चुरे संरक्षण सहितका माग राख्दै आन्दोलनको घोषणा गरेको छ । शनिवार एक पत्रकार सम्मेलन आयोजना गरी चुरे अभियन्ताहरुले आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले मधेश प्रदेश सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानसँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन गर्नुपर्ने, तराई मधेशका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई भूमि अधिकार दिनुपर्ने र नक्कली भूमिहीन दलित सुकुम्बासीहरू, आयोग तथा स्थानीय तहद्वारा भइरहेको चुरे वनजंगल मास्ने कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेका

मूल्यवृद्धिविरुद्ध आन्दोलनको घोषणा

उदयपुर । सरकारले भर्खरै वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेत्रविक्र चन्द (विप्लव) नेतृत्वको नेकपाबाट फुटेर बनेको नेकपा (बहुमत) ले साताव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । पार्टीको नवगठित जिल्ला समिति उदयपुरले शुक्रबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिविरुद्ध आन्दोलनको घोषणा गरेको हो । नेपाल आयल निगमले जेठ २६ गते राति १२ बजेदेखि लागू […]

सत्ता गठबन्धनको सिन्डिकेट तोड्न आन्दोलनको आवश्यक : प्रभु साह

नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले देशमा बढ्दो राजनीतिक संकटलाई रोक्न आन्दोलनको विकल्प नभएको बताएका छन् । नेता साहले सत्ता गठबन्धनको सिन्डिकेट तोड्न पनि सडक आन्दोलनको आवश्यकता भैसकेको बताए ।शनिबार रौतहटमा एमाले देवाही गोनाही नगर सभालाई सम्बोधन गर्दै साहले सत्ता गठबन्धनको दबाबका कारण सरकारले निर्वाचनसम्बन्धी कुनै पनि निर्णय गर्न नसकेको आरोप लगाए । उनले समयै निर्वाचन गराउनलाई दबाब दिन आन्दोलनको आवश्यक भएको बताए ।पूर्व मन्त्री समेत रहेका साहले भने,‘सत्ता गठबन्धनले आफु अनुकूल निर्वाच

विद्यालयमा कार्यरत कर्मचारीहरुद्धारा सेवासुविधाको माग गर्दै आन्दोलनको घोषणा

विराटनगर, १५ पुस । मोरङका विद्यालयमा कार्यरत कर्मचारी तथा बालविकास सहयोगीहरुले सरकारले बजेट मार्फत घोषणा गरेको सेवासुविधाको माग राख्दै आन्दोलनको घोषणा गरेका छन् । जाहदा गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत कर्मचारी तथा बालविकास सहयोगीहरुले विराटनगरमा पत्रकार सम्मेलन गरेर पारिश्रमिक बैद्यानिक तथा पूर्व विनयोजित बजेट अनुरुप कार्यावन्यन माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले सरकारले बजेटमार्फत […]

विप्लवद्वारा बन्दसहित आन्दोलनको घोषणा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्दसहित आन्दोलनको घोषणा गरेको छ । सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यबृद्धि गरेको भन्दै नेकपाले बन्दसहित आन्दोलनको घोषणा गरेको हो । बिहीबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार/प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्त

जसपाद्वारा प्रतिगमनविरुद्ध आन्दोलनको घोषणा

सरकारले गरेको प्रतिनिधिसभा विघटन विरुद्धमा जनता समाजवादी पार्टी(जसपा) ले आन्दोलनको घोषणा गरेको छ । संयोजक डा. बाबुराम भट्टराईले आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी सामाजिक सञ्जाल टुइटर मार्फत गराएका छन् ।  जसपा...