काठमाडाैँ- नेपाल बार एसाेसिएसनले सर्वाेच्च अदालतकाे गेटमा धर्ना दिएकाे छ। बारले चाेलेन्द्र शमशेर जबरालाई सर्वाेच्च अदालतमा प्रवेश गर्न नदिन गेटमा धर्ना दिएकाे हाे। बारकी महासचिव अन्जिता खनालले चाेलेन्द्र सर्वाेच्च छिर्ने भनेपछि बार एसाेसियनले गेटमा शान्तिपूर्ण धर्ना दिएकाे बताइन्। ‘चाेलेन्द्र सर्वाेच्च छिर्ने भनेपछि आज बिहान बारकाे बैठक बसेकाे थियाे। बैठकले सर्वाेच्चकाे गेटमा शान्तिपूर्ण धर्ना दिने निर्णय […]