हिउँदमा उद्योग पनि लोडसेडिङमुक्त : ऊर्जामन्त्री - Karobar National Economic Daily
काठमाडौं : ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले आगामी हिउँदमा उद्योगलाई समेत लोडसेडिङमुक्त गराउने बताएका छन् । मंगलबार ललितपुरमा सञ्चारकर्मीसँगको भेटमा मन्त्री शाहीले हाल देशभर लोडसेडिङमुक्त नभएकाले यसलाई मुक्त गर्ने र उद्योगधन्दामा हुँदै आएको…
२५ वैशाख, काठमाडौं । नेकपा (एमाले)ले आफ्नो नेतृत्वको सरकारले देशलाई ऊर्जा संकटको स्थितिबाट लोडसेडिङमुक्त बनाएको दावी गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनका लागि मतदाताहरुलाई जारी गरेको अपीलमा आफू नेतृत्वको अघिल्लो सरकारको पालामा भएका कामको व्याख्या गर्दा देशलाई लोडसेडिङमुक्त बनाएको उल्लेख छ । […]
विद्युत् आपूर्ति सहज बनाउन नसके धेरै उद्योग बन्द नै हुने अवस्थामा पुग्नु पक्कै पनि सुखद कुरा होइन । कोरोना कहरले आफ्नो उत्पादन कटौती गर्न बाध्य भएका उद्योगीहरू बिस्तारै उद्योग पूर्ण क्षमतामा चलाउने जमर्को गर्दागर्दै फेरि एकपटक लोडसेडिङको मारमा परेका छन् । नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न नसकेपछि अघोषित लोडसेडिङ सुरु गरेको छ, जसका […]
जिल्लाका दुइटा हाइड्रोपावरबाट उत्पादित बिजुलीको पहिलो हकदार दैलेखका बासिन्दाहरू हुनुपर्ने स्थानीयको माग पूरा हुने भएको छ । द्वारी हाइड्रो र पदम खोला हाइड्रापावरको बिजुली सीधै नेसनल ग्रिडमा जान थालेपछि दैलेखका...
गोरखा : गोरखालाई लोडसेडिङमुक्त घोषणा गरिएको चार वर्ष बित्यो। तर, व्यवहारमा त्यो महसुस गर्न गोरखाबासीले अझै पाएका छैनन्। अहिले पनि दिनहुँ बत्ती झ्याप्प झ्याप्प जाने गर्दा लोडसेडिङमुक्त क्षेत्रले गिज्याइरहेजस्तो लाग्छ।नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, गोरखाले गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गरे पनि गोरखाबासीले पछिल्लो समय दैनिक लोडसेडिङको मार खेप्ने गरेका छन्। गोरखा लोडसेडिङमुक्त क्षेत्र भनेर घोषणा भए पनि प्राधिकरणले बिनासूचना पटक पटक दिनकै विद्युत् आपूर्ति बन्द गर्
जलस्रोतको धनी देश नेपाल आइतबारदेखि लोडसेडिङमुक्त भएको छ । विद्युत् व्यापारमा एकाधिकारप्राप्त सरकारी लगानीको व्यापारिक संस्थान नेपाल विद्युत् प्राधिकरणले मुलुकभर आइतबारदेखि नियमित तालिकाअनुसार विद्युत् कटौती नहुने सार्वजनिक घोषणा गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले वैशाखदेखि उद्योगसहित पूर्ण रूपमा लोडसेडिङ अन्त्य गर्ने भएको छ । डेढ वर्षदेखि काठमाडौं उपत्यका र एक वर्षदेखि मुलुकभर सर्वसाधारणका लागि लोडसेडिङमुक्त बनाएको प्राधिकरणले वैशाख अन्तिम सातादेखि उद्योगलाई पनि लोडसेडिङमुक्त बनाउने भएको हो ।
नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले भैरहवालाई छिट्टै लोडसेडिङमुक्त बनाउने दाबी गरेका छन् । नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको ९औँ अधिवेशन तथा २१औँ साधारणसभाको...पूरा पढ्नुहोस् »
काठमाडौ: ऊर्जामन्त्रीमा नियुक्त भएलगत्तै महेन्द्रबहादुर शाहीले आगामी हिउँदमा उद्योगधन्दासमेतलाई लोडसेडिङमुक्त बनाउने घोषणा गरे ।
अघिल्ला ऊर्जामन्त्री जनार्दन शर्माको लोकप्रियताबाट लोभिएका मन्त्री शाहीका लागि केही न केही नयाँ गर्नैपर्ने बाध्यता छ…
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सबैभन्दा बढी अवसर र चुनौतीबीच कोही मन्त्री छन् भने ती हुन्, ऊर्जामन्त्री महेन्द्रबहादुर शाही। लामो समयपछि जनताले लोडसेडिङबाट पाएको मुक्तिलाई हिउँदमा पनि निरन्तरता दिन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न नै ऊर्जामन्त्री शाहीसामु चुनौतीका रूपमा उभिएको छ। उनलाई यो चुनौती यस कारण पनि छ, किनभने अघिल्लो ऊर्जामन्त्री जनार्दन शर्माले देशलाई लगभग लोडसेडिङमुक्त…