१५ माघसम्म दैलेख सदरमुकाम लोडसेडिङमुक्त हुने

जिल्लाका दुइटा हाइड्रोपावरबाट उत्पादित बिजुलीको पहिलो हकदार दैलेखका बासिन्दाहरू हुनुपर्ने स्थानीयको माग पूरा हुने भएको छ । द्वारी हाइड्रो र पदम खोला हाइड्रापावरको बिजुली सीधै नेसनल ग्रिडमा जान थालेपछि दैलेखका...