जलस्रोतको धनी देश नेपाल आइतबारदेखि लोडसेडिङमुक्त भएको छ । विद्युत् व्यापारमा एकाधिकारप्राप्त सरकारी लगानीको व्यापारिक संस्थान नेपाल विद्युत् प्राधिकरणले मुलुकभर आइतबारदेखि नियमित तालिकाअनुसार विद्युत् कटौती नहुने सार्वजनिक घोषणा गरेको छ ।
हिउँदका महिना सुरु भएसँगै मुलुकका विभिन्न औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही वर्षदेखि मुलुक लोडसेडिङमुक्त बनेको थियो । नेपाल विद्युत प्राधिकरणले बिहान र साँझ गरेर दैनिक ९ घण्टासम्म उद्योगमा बत्ती कटौती गर्न सुरु गरेको हो । भारतबाट आयातीत विद्युतमध्ये करिब एक सय मेगावाट अवरुद्ध भएसँगै औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको हो […]
काठमाडौं । नेपाल लोडसेडिङमुक्त घोषणा भएको चार वर्ष पूरा हुनै लाग्दा फेरि अघोषित लोडसेडिङ सुरु भएको छ । अनियमित विद्युत आपूर्तिका कारण औद्योगिक क्षेत्रमा संकट उत्पन्न भएको भन्दै निजी क्षेत्र सम्बद्ध व्यवसायीले विरोध गरेका छन् । कोरोना महामारीले दुई वर्षदेखि थलिएको औद्योगिक क्षेत्र लयमा फर्कनै लागेको बेला अकस्मात् विद्युत कटौतीका कारण यस क्षेत्रको अवस्था झन् […]
विद्युत् आपूर्ति सहज बनाउन नसके धेरै उद्योग बन्द नै हुने अवस्थामा पुग्नु पक्कै पनि सुखद कुरा होइन । कोरोना कहरले आफ्नो उत्पादन कटौती गर्न बाध्य भएका उद्योगीहरू बिस्तारै उद्योग पूर्ण क्षमतामा चलाउने जमर्को गर्दागर्दै फेरि एकपटक लोडसेडिङको मारमा परेका छन् । नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न नसकेपछि अघोषित लोडसेडिङ सुरु गरेको छ, जसका […]
काठमाडौँ : माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा माओवादीतर्फबाट शर्मा नियुक्त भएका हुन् ।
२०७३ मा ऊर्जामन्त्री बनेका शर्माको कार्यकाल सफल बन्यो । १६ घन्टासम्म लोडसेडिङ झेलिरहेको अवस्थामा ऊर्जा मन्त्रालयको नेतृत्वमा शर्मा आएपछि नेपाल लोडस…
गोरखा : गोरखालाई लोडसेडिङमुक्त घोषणा गरिएको चार वर्ष बित्यो। तर, व्यवहारमा त्यो महसुस गर्न गोरखाबासीले अझै पाएका छैनन्। अहिले पनि दिनहुँ बत्ती झ्याप्प झ्याप्प जाने गर्दा लोडसेडिङमुक्त क्षेत्रले गिज्याइरहेजस्तो लाग्छ।नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, गोरखाले गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गरे पनि गोरखाबासीले पछिल्लो समय दैनिक लोडसेडिङको मार खेप्ने गरेका छन्। गोरखा लोडसेडिङमुक्त क्षेत्र भनेर घोषणा भए पनि प्राधिकरणले बिनासूचना पटक पटक दिनकै विद्युत् आपूर्ति बन्द गर्
म विद्यावारिधि गर्न चीन आउँदा नेपाल घुमेर फर्केका अधिकांश चिनियाँ मित्रहरूले सोध्ने प्रश्न एउटै हुन्थ्यो– ‘तिमीहरूको देशमा बिजुली आउनेभन्दा जाने समय बढी हुन्छ, कसरी अध्ययन गर्छौ ?’
मैले उनीहरूलाई अब नेपाल लोडसेडिङमुक्त भइसक्यो भन्दा उनीहरूमध्ये अधिकांशले …
नेपाल विद्युत् प्राधिकरणले वैशाखदेखि उद्योगसहित पूर्ण रूपमा लोडसेडिङ अन्त्य गर्ने भएको छ । डेढ वर्षदेखि काठमाडौं उपत्यका र एक वर्षदेखि मुलुकभर सर्वसाधारणका लागि लोडसेडिङमुक्त बनाएको प्राधिकरणले वैशाख अन्तिम सातादेखि उद्योगलाई पनि लोडसेडिङमुक्त बनाउने भएको हो ।
नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले भैरहवालाई छिट्टै लोडसेडिङमुक्त बनाउने दाबी गरेका छन् । नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको ९औँ अधिवेशन तथा २१औँ साधारणसभाको...पूरा पढ्नुहोस् »
दीपावलीमा विद्युत्को माग उच्च भए पनि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ नगर्ने भएको छ । गत वर्षको लक्ष्मीपूजादेखि काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएको प्राधिकरणले चैतदेखि देशलाई नै लोडसेडिङमुक्त बनाएको दावी गरेको छ…