काठमाण्डौ - भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाल सेल्फ क्वरेण्टीनमा बस्नुभएको छ । हल्का ज्वरो र घाँटी सुक्खा भएपछि मुख्यमन्त्री केजरीवाल हिजो आइतबारदेखि सेल्फ क्वरेण्टीनमा बस्नुभएको हो ।
आमआदमी पार्टीका अध्यक्ष समेत रहनुभएका केजरीवाल फोनमार्फत् चिकित्सकसँग परामर्श लिएपछि सेल्फ क्वरेण्टीनमा बस्नुभएको भारतीय सञ्चारमाध्यमहरु...