स्यार्पूमा हेलिप्याड निर्माण

बाँफिकोट गाउँपालिका ३ स्यार्पूमा हेलिप्याड निर्माण सम्पन्न भएको छ । नेपाली सेना र गाउँपालिकाको सहकार्यमा

सम्बन्धित सामग्री

प्राकृतिक प्रकोपलाई लक्षित गर्दै पर्वतको जलजलामा सेनाले निर्माण गर्यो हेलिप्याड

पर्वत : बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको जोखिम रहेको तथा भौगोलिक रूपमा पनि समस्यामा रहेको जिल्लाको जलजला गाउँपालिकामा नेपाली सेनाले नागरिकमैत्री हेलिप्याड निर्माण गरेको छ।नेपाली सेनाको नयाँ रणभीम गुल्म गोदाम ब्यारेक पर्वतका गुल्मपति सेनानी राजन पाण्डेका अनुसार नागरिक सैनिक सहकार्य अन्तर्गत विपद्, दुर्घटना लगायतका प्राकृतिक प्रकोपलाई लक्षित गर्दै जलजला गाउँपालिका–४ माझफाँट स्थित भवानीपानीको सार्वजनिक जग्गामा हेलिप्याड निर्माण गरिएको हो। ‘हेलिप्याड निर्माण कार्यले स्थानीय बासिन्दा

तनहुँका आठ स्थानीय तहमा हेलिप्याड निर्माण

दमौली– तनहुँका १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा हेलिप्याड बनाइएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्ति गर्नका लागि १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको हो ।  ठूलो विपद्का घटना भएमा स्थानीय जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पुर्‍याउन हेलिकप्टर अवतरण गर्नसक्ने गरी हेलिप्याड निर्माण गरिएको विपद् […]

२७ दिनमा नयाँ हेलिप्याड निर्माण कार्य सम्पन्न

हुम्ला – नेपाली सेनाले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका केन्द्र याल्वाङमा २७ दिनमा नयाँ हेलिप्याड निर्माण कार्य सम्पन्न गरेको छ। सेनाले जनहितको कार्यअन्तर्गत शीघ्र प्रभाव आयोजनाद्धारा सो हेलिप्याड निर्माण कार्य पूरा गरेर सञ्चालनमा समेत ल्याएको छ। बराह दल गुल्म रानीवनका गुल्मपति दिनेश खड्काका अनुसार सेनाद्धारा निर्माण गरिएको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा निर्माण गरेको नयाँ हेलिप्याट […]

सेनाद्वारा डाेटीकाे बाेगटानमा हेलिप्याड निर्माण

डोटी – डोटीको नेपाली सेनाको भैरवप्रसाद गणले बोगटान फुड्सिल गाउँपालिकामा हेलिप्याड निर्माण गरेको छ । जिल्ला सदरमुकामबाट विकट मानिएको फुड्सिलमा गाउँपालिकासँगको समन्वयमा भैरवप्रसाद गणले हेलिप्याड निर्माण गरेको हो । प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा गम्भीर खालको बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भनेर हेलिप्याड निर्माण गरिएको गणका गणपति जनमत कार्कीले बताउनुभयो । हेलिप्याडले नागरिकलाई सहज हुने उहाँको विश्वास छ ।  भैरवप्रसाद गणको पाँच लाख रुपैयाँको लगानीमा बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चव...

विकट मानिएको बोगटान गाउँपालिकामा हेलिप्याड निर्माण

जिल्लामा विकट मानिएको बोगटान फुड्सिल गाउँपालिकामा सदरमुकाम पछिको पहिलो हेलिप्याड निर्माण भएको छ। बोगटान फुड्सिल गाउँपालिकासँगको समन्वयमा भैरव प्रशाद गण सिलगढी डोटीले हेलिप्याड निर्माण गरेको हो।  प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा...

विपद्का लागि हेलिप्याड निर्माण गरिँदै

विपद्को समयमा खोजी कार्यका लागि बैतडीका सबै स्थानीय तहमा हेलिप्याड बनाउन थालिएको छ। सहज रूपमा हेलिकोप्टर अवतरण गराउन हेलिप्याड बनाउन थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।...

बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिदै

बैतडी । बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न थालिएको छ । विपदकाे समयमा सहजै हेलिकाेप्टर अवतरण गराउन तथा हेलिकाेप्टबाट उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण कार्य थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । मनसुनको प्रभाव बढ्दै गइरहेकोले बाढी, पहिरो, चट्याङ र अन्य विपदहरु आइपर्दा तत्काल हेलिकाेप्टर अवतरण गर्न […]

बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिँदै

बैतडी : बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण थालिएको छ। विपद्को समयमा सहजै हेलिकप्टर अवतरण गराउन तथा हेलिकप्टबाट उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड बनाउन थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।मनसुनको प्रभाव बढ्दै गइरहेकोले बाढी, पहिरो, चट्याङ र अन्य विपदका वेला आपतकालीन रुपमा हेलिकप्टर अवतरण गराउन सहज होस् भनेर सबै स्थानीय तहमा हेलिप्याड निर्माण थालिएको हो। केही दिनअघि  जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख

मोदी गाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण गरिने

पर्वतको मोदी गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माण गर्ने भएको छ ।गाउँपालिकाका नागरिक बिरामी पर्दा र अन्य विपद्का घटनामा आकस्मिक उद्धार तथा राहत प्रदान गर्न सकियोस् भनेर गाउँपालिकाका आठवटै वडामा हेलिप्याड निर्माण गरिने भएको हो । गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा सवै वडाको केन्द्रबिन्दुमा एक/एक वडा हेलिप्याड […]

अब सिंहदबारभित्रै हेलिप्याड

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र हेलिप्याड निर्माण हुने भएको छ। आपतकालीन अवस्थामा र आवश्यक परे अतिविशिष्ट विदेशी पाहुनाका लागि प्रयोग गर्न मिल्नेगरी सिंहदरबार परिसरभित्रै हेलिप्याड निर्माण प्रस्ताव गरिएको संघीय सचिवालय निर्माण तथा व्य...