कैलाली : नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले नेपालको राजनीति धुव्रिकरणतर्फ गइरहेका बेला लोकतन्त्रलाई बलियो बनाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएकी छन्।
नेपाल प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा राणाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गराउन नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन्।
उनले