बाँसबारीमा खुला व्यायामशाला स्थापना भएको छ । नेपालका लागि पाकिस्तानी दूताबासको सहयोगमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३ ले बाँसबारी क्लबको प्राङ्गणमा खुल्ला व्यायामशाला निर्माण गरेको हो ।
‘व्यायामशालामा अत्याधुनिक १६...
दमौली (तनहुँ), ५ चैत । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सेती नदी किनारमा खुला व्यायामशाला निर्माण गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग र शुक्ला नागढुङ्गा शवदाह गृहको साझेदारीमा सेती नदी किनारमा खुला व्यायामशाला निर्माण गरिएको हो । शारीरिक स्फूर्तिका लागि व्यायाम आवश्यक भएकाले खुला व्यायामशाला निर्माण गरिएको वडाध्यक्ष दीर्घबहादुर थापाले जानकारी दिए । उनका अनुसार उक्त […]
स्वास्थ्यका लागि खेलकुद। खेलकुदका लागि जिम । पछिल्लो समय युवापुस्ताको जमात जिम(व्यायामशाला)मा भेटिन्छन्। शहरी जीवन व्यस्त छ। तर पनि स्वास्थ्यप्रतिको सचेतता बढ्दै गएको आभाष व्यायामशालामा उपस्थिति सर्वसाधारणको भीडले देखाउँछ।...
स्वास्थ्यका लागि खेलकुद। खेलकुदका लागि जिम । पछिल्लो समय युवापुस्ताको जमात जिम(व्यायामशाला)मा भेटिन्छन्। शहरी जीवन व्यस्त छ। तर पनि स्वास्थ्यप्रतिको सचेतता बढ्दै गएको आभाष व्यायामशालामा उपस्थिति सर्वसाधारणको भीडले देखाउँछ।...
१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरसँग इजरायलले खुल्ला व्यायामशाला बनाउन स्थान माग गरेको छ । नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले, खुल्ला व्यायामशाला बनाउन चाहेको बताउँदै यसका लागि आवश्यक प्रक्रिया मिलाइदिन महानगरसँग अनुरोध गरेका हुन् । महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा भेट्दै राजदूत गोडेरले यस्तो प्रस्ताव गरेका हुन् । उपप्रमुख डंगोलले गोडेरलाई स्थानको विषयमा प्रश्न […]
हेटौंडा । हेटौंडा–४ स्थित हुप्रचौरमा खुला व्यायामशाला निर्माण भएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत् आयुर्वेद तथा चिकित्सा वैकल्पिक महाशाखाले निर्माण गरेको खुला व्यायामशालाको शुक्रबार निर्माण सम्पन्न भएको छ । आयुर्वेद तथा चिकित्सा वैकल्पिक महाशाखाको ‘निरोगी नेपाल निर्माण अभियान’ अन्तर्गत् हेटौंडाको हुप्रचौरमा खुला व्यायामशाला निर्माण गरिएको हो । खुला व्यायामशालामा १५ प्रकारका जीम […]
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा–५ को आयोजनामा भएको व्यायामशाला तथा नगरव्यापी तेक्वान्दो खेल प्रतियोगिताको बिहीबार एक समारोहबीच उद्घाटन गरे ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले नगरका २३ वटा ठाउँमा खुल्ला व्यायामशाला स्थापना गरी नगरबासीलाई स्वस्थ बनाउने अभियानलाई सार्थकता दिएको बताउँदै वडा वडामा स्थापित व्यायामशालाको संरक्षण र नियमित मर्मत सम्भारमा विशेष जोड दिन […]
दिपक न्यौपाने,बुटवल रुपन्देहीको सैनामैना नगरपालिका खेल मैत्री नगरपालिका रुपमा परिचित छ। खेलकुदमा विभिन्न कार्यक्रम आयोजनालाई प्राथमिकतामा राख्दै आएको सैनामैनाले खुल्ला ब्यायामशालाको अबधारणा पनि अगाडि सारेको छ। खुल्ला ठाँउमा जुन सुकै समय र उमेर समूहका लागि व्यायाम गर्न मिल्ने गरि खुल्ला व्यायामशाला निर्माण गरिने भएको छ । नगरपालिकाको वडा नम्बर २ को बोलबम पार्क, वडा नम्बर […]
काठमाडौं व्यायाम व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीलाई व्यायामशाला खुलाउन आग्रह गरेको छ ।
कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि भएको निषेधाज्ञासँगै व्यायामशाला बन्द गरिएको थियो । अन्य विभिन्न क्षेत्र खुकुलो हुँदै जाँदा समेत व्यायामशाला खुलेका छैनन् ।
‘अस्पताल उपचार गर्ने स्थान हो भने जिम तथा हेल्थ क्लबहरू पनि रोग लाग्न नदिन र रोग नियन्त्रण गर्ने प्रमुख थलो भएकाले यस व्यवसायलाई डान्सबार, रात्रिकालीन व्यवसाय, रेस्टुरेन्ट वा मनोरञ्जन स्थलसँग तुलना गर्द...
काठमाडौं : नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले सरकारले व्यायामशाला तथा हेल्थ क्लब बन्द गरेर अदुरदर्शी निर्णय गरेको आरोप लगाएको छ। संघले आज एक विज्ञप्ति जारी गर्दै स्वस्थ रहनका लागि आवश्यक पर्ने व्यायामशालालाई बन्द गर्नु अदुरदर्शी निर्णय भएको जनाएको छ।
‘एकातिर हामी स्वस्थ्य नै धन हो भनेर समाजको परिकल्पना गर्दछौं…
काठमाडौंको बाँसबारीमा खुला व्यायामशाला स्थापना भएको छ । नेपालका लागि पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौं महानगरपालिकाको वडा ३ ले बाँसबारी क्लवको प्राङ्गणमा खुला व्यायामशाला निर्माण गरेको हो ।