काठमाडौं : नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले सरकारले व्यायामशाला तथा हेल्थ क्लब बन्द गरेर अदुरदर्शी निर्णय गरेको आरोप लगाएको छ। संघले आज एक विज्ञप्ति जारी गर्दै स्वस्थ रहनका लागि आवश्यक पर्ने व्यायामशालालाई बन्द गर्नु अदुरदर्शी निर्णय भएको जनाएको छ।
‘एकातिर हामी स्वस्थ्य नै धन हो भनेर समाजको परिकल्पना गर्दछौं…