दमौली (तनहुँ), ५ चैत । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सेती नदी किनारमा खुला व्यायामशाला निर्माण गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग र शुक्ला नागढुङ्गा शवदाह गृहको साझेदारीमा सेती नदी किनारमा खुला व्यायामशाला निर्माण गरिएको हो । शारीरिक स्फूर्तिका लागि व्यायाम आवश्यक भएकाले खुला व्यायामशाला निर्माण गरिएको वडाध्यक्ष दीर्घबहादुर थापाले जानकारी दिए । उनका अनुसार उक्त […]