‘महिनावारीमा कर खारेज गर’ भन्दै माइतीघरमा युवायुवतीको प्रदर्शन

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडलगायतका सामग्रीहरुमा लगाइएको कर खारेज गर्न माग गर्दै युवायुवतीहरुले प्रदर्शन गरेका छन्। युथ कांग्रेस नेपालको अगुवाईमा कर छुट गर्न माग गर्दै युवायुवतीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्। महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता सामग्रीमा लगाइएको कर खारेज गर्नु पर्ने उनीहरुको माग…

सम्बन्धित सामग्री

पोखरामा कर वृद्धिको विरोध

पोखरा- पोखरा महानगरपालिकाले बढाएको करको विरोधमा प्रदर्शन भएको छ। अस्वाभाविक रूपमा बढाइएको कर खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो। जागरुक नागरिक समाजले बढेको करको दरको विरोध गर्दै चिप्लेढुंगादेखि पोखरा महानगरपालिकाको कार्यालयसम्म र्‍यालीसमेत निकाल्यो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई जागरुक नागरिक समाजले ज्ञापनपत्रसमेत बुझाएको छ। ज्ञापनपत्रमा अंशवन्डा, सवारी-साधन लगायतमा लगाएको कर चर्को भएकाले फिर्ता […]

सरकारलाई युवाको प्रश्न: महिनावारीमा कर किन?

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा लाग्दै आएको कर खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्। जावलाखेलमा भएको प्रदर्शनमा विभिन्न प्लेकार्ड बोकेर युवाहरुले सरकारसँग कर मिनाहाको माग गरेका हुन्। युवाहरु 'महिनावारीमा कर किन?', 'रातो कर माफ गर' आदि लेखिएको ब्यानर सहित प्रदर्शनमा भेला भएका थिए। यस्तै, महिनावारी…

बसन्तपुरमा किशोरकिशोरीहरुको माग : ‘सकिन्छ प्याड फ्री, सकिँदैन ट्याक्स फ्री’

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडलगायतका सामग्रीहरुमा लगाइएको कर खारेज गर्न माग गर्दै किशोरकिशोरीहरुले प्रदर्शन गरेका छन्। नेपाल टिन लिडर्सको आयोजनामामा कर छुट गर्न माग गर्दै किशोरकिशोरीहरुले बसन्तपुरमा फ्ल्यास मब प्रदर्शन गरेका हुन्। महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता सामग्रीहरु या त निःशुल्क हुनु…

स्यानिटरी प्याडमा लाग्ने कर खारेजीको माग गर्दै वसन्तपुरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । स्यानिटरी प्याडमा लगाइएको कर खारेज गर्न माग गर्दै वसन्तपुरमा प्रदर्शन भएको छ । टिन लिडर्सको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले स्यानिटरी प्याडमा लगाइएको कर हटाउनुपर्ने माग गरेका थिए । उनीहरूले महिनावारी रहर होइन बाध्यता हो जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

सेनेटरी प्याडको सम्पूर्ण कर हटाउन माग गर्दै पोखरामा विरोध प्रदर्शन

सरकारले सेनेटरी प्याडमा लगाएको ‘रातो कर खारेज गर’ भन्दै पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा सांकेतिक विरोध प्रर्दशन गरिएको हो ।

सेनिटरी प्याडमा करविरुद्ध प्रदर्शन : ‘रातो कर खारेज गर’

‘हमार बहल लाजके लाल (के शोषण) खुन से रंगल तोहर कमाई ? भन्दै आफैँले बनाएको मिथिला आर्टसहितको प्लेकार्ड बोकेर माइतीघर मण्डलाको सडकमा बसेकी १९ वर्षीया क्रिस्पी रमन जेसवाल सरकारलाई आक्रोशित भएर भन्दै छिन्– ‘रातो रगतलाई शोषणको रुपमा लिइन्छ । मेरो रगतले रंगिएको छ तिम्रो कमाई ।’

'रातो कर, खारेज गर' (तस्बिरहरू)

काठमाडौं । स्यानिटरी प्याडजस्ता महिलाहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीमा लगाइएको कर खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । शुक्रबार युथ कंग्रेसले गरेको विरोध प्रदर्शनमा सहभागीहरूले स्यानिटरी प्याड, टेम्पोनसहितका सामग्रीहरूमा लगाइएको कर हटाउनुपर्ने माग गरेका थिए । उनीहरूले  ‘रातो कर, खारेज गर', 'सरकार महिनावारीमा कर कहिलेसम्म ?' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सांकेतिक...

स्यानिटरी प्याडको मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सडकमै सुते युवती (तस्बिरहरू)

काठमाडौं । महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले लगाएको कर र मुल्यवृद्धीको विरोध गर्दै युवायुवतीले सडकमा प्रदर्शन गरेका छन् । प्याड नि:शुल्क वितरण गर्नुपर्नेबारे बहस भइरहेका बेला व्यापारीले मूल्यवृद्धि गरेपछि युवायुवतीले सडकमै सुतेर सांकेतिक विरोध गरेका हुन् । प्रदर्शनकारीले ‘रातो कर, खारेज गर’, ‘सरकार महिनावारीमा कर कहिलेसम्म ?’ भन्दै अर्थमन्त्रीसँग जवाफ खोजेका छन् […]

गुल्मीको पुर्तिघाटमा राजमोको जुलुस प्रदर्शन, अध्यक्ष केसीले सम्बोधन गर्नुहुने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाटमा राष्ट्रिय जनमोर्चाले शुक्रबार जुलुश प्रदर्शन गरेको छ । ‘संसद पुनर्स्थापनाको स्वागत गरौं, राष्ट्रियता, गणतन्त्र, धर्मनिरिपक्षताको रक्षा गरौं, महंगी ,भ्रष्टाचार र कर वृद्धिको विरोध गरौं, संघीयताको खारेज गरौं’ भन्ने मूल नाराका साथ आमसभा सुरु हुनुअघि जुलुश प्रदर्शन गरिएको हो । ‘अहिले हामी जुलुश प्रदर्शन गरिरहेका छौं । केहीबेरमा कार्यक्रमस्थलमा पुग्दैछौं’ राजमो केन्द्रीय सदस्य तारा थापा क्षेत्रीले कार्यक्रमस्थलबाट युगदर्शनलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो । जुलुशमा राष्ट्रिय जनमोर्चा जिन्दावाद, ‘संघीयता चाहिँदैन– देश टुक्राउन पाईंदैन, नेकपा (मसाल) जिन्दावाद, प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गरौं, महंगी, भ्रष्टाचार नियन्त्रण गर, नयाँ जनवादी क्रान्ति जिन्दावाद’ लगायतका नारा लगाइएको छ । पुर्तिघाटमा हुन लागेको आमसभालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्दै हुनुहुन्छ । कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुले विविध जनवादी गित तथा नृत्यहरु प्रस्तुत गर्नेछन् ।