‘हमार बहल लाजके लाल (के शोषण) खुन से रंगल तोहर कमाई ? भन्दै आफैँले बनाएको मिथिला आर्टसहितको प्लेकार्ड बोकेर माइतीघर मण्डलाको सडकमा बसेकी १९ वर्षीया क्रिस्पी रमन जेसवाल सरकारलाई आक्रोशित भएर भन्दै छिन्– ‘रातो रगतलाई शोषणको रुपमा लिइन्छ । मेरो रगतले रंगिएको छ तिम्रो कमाई ।’