जीवन राई नेतृत्वको दल नेकपा (एकीकृत)ले पायो प्रमाणपत्र, चुनाव चिह्न कलम

काठमाडौं १० असार । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले सो पार्टीलाई चुनाव चिह्न कलम दिएको हो । विभाजनउन्मुख नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका युवाहरूले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको छ । उनीहरुले नयाँ दल दर्ताका लागि दिएको […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीले पायो कलम चिह्न

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले चुनाव चिह्न कलम पाएको छ । आयोगले नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीचको एकतालाई मान्यता दिएर कलम चिन्ह प्रदान गरेको हो । माधवकुमार नेपाल नेतृत्वको पार्टीमा एकीकृत समाजवादीमा जीवन राई नेतृत्वको नेकपा एकीकृत समाहित भएको थियो । एकताअघि राई नेतृत्वको पार्टीको चिह्न कलम रहेको थियो ।  आयोगले...

एकीकृत समाजवादी र नेकपा (एकीकृत)बीच पार्टी एकीकरण, चुनाव चिन्ह कलम

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकीकरण भएको छ। दुवै पार्टीले माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्न सहमत भएको  पार्टी एकीकरणको सम्झौतापत्रमा उल्लेख...

नेकपा (एस)को चुनाव चिह्न 'कलम'

माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको चुनाव चिह्न 'कलम' तोकिएको छ ।  नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत)बीच पार्टी एकता भएपछि चुनाव चिह्न कलम राख्ने सहमति भएको हो ।  आठ बुँदे सहमति गरी दुई पार्टीबीच एकता भएको हो । जीवन राई नेतृत्वको नेकपा (एकीकृत)ले कलम चिह्न दर्ता गराएको थियो । तर नेकपा एमालेबाट अलग भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने चुनाव चिह्न तोकेको थिएन ।

‘कलम’ चुनाव चिह्नका लागि माधव नेपाल र जीवन राईको पार्टीबीच एकीकरणको पहल

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र जीवन राई नेतृत्वको नेकपा एकीकृतबीच एकताको प्रक्रिया अघि बढेको छ । २ पार्टीलाई एकीकरण गरी नेकपा एकीकृतले लिएको चुनाव चिह्न नेकपा एकीकृत समाजवादीको बनाउने गरी २ पार्टीबीच एकीकरणको प्रक्रिया अघि बढेको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।  एमाले विवाद चरमोत्कर्षमा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका नेताहरूकै सल्लाहमा जीवन राईले नेकपा एकीकृत दर्ता गराएका थिए ।  राई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निकट नेता मानिन्...

खनाल–नेपालनिकट युवाहरूको दल नेकपा (एकीकृत)ले पायो प्रमाणपत्र

अध्यक्ष जीवन राई, चुनाव चिह्न कलम विभाजनउन्मुख सत्तारुढ एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका युवाहरूले नयाँ दल दर्ताका लागि दिएको निवेदनलाई निर्वाचन आयोगले सदर गरेको छ । पार्टीको नाम...

माधव नेपालपक्षीय युवाले दर्ता गरे नयाँ दल; नाम नेकपा (एकीकृत), चुनाव चिह्न कलम !

सत्तारुढ नेकपा एमाले विभाजनको संघारमा रहेको बताइएका बेला निर्वाचन आयोगमा एमालेकै युवाहरूको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन परेको छ ।एमालेकै युवा नेता जीवन राई अध्यक्ष रहने गरी आयोगमा नेकपा (एकीकृत) नामको दल दर्ताका लागि निवेदन परेको आयोग स्रोतले जानकारी दियो ।नयाँ दलको चुनाव चिह्न कलम प्रस्ताव गरिएको छ । प्रस्ताव...