एकीकृत समाजवादीले पायो कलम चिह्न

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले चुनाव चिह्न कलम पाएको छ । आयोगले नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीचको एकतालाई मान्यता दिएर कलम चिन्ह प्रदान गरेको हो । माधवकुमार नेपाल नेतृत्वको पार्टीमा एकीकृत समाजवादीमा जीवन राई नेतृत्वको नेकपा एकीकृत समाहित भएको थियो । एकताअघि राई नेतृत्वको पार्टीको चिह्न कलम रहेको थियो ।  आयोगले...

सम्बन्धित सामग्री

सूर्य चिह्न नहुँदैमा कुनै अप्ठ्यारो हुँदैनः माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन् । अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रिय सभा निर्वाचनमा विजयको सुरुवात भइसकेको उल्लेख गर्दै सूर्य चिह्न नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गरेका हुन् । एकीकृत समाजवादीनिकटको मजदुरहरूको संगठन एकीकृत ट्रेड युनियन […] The post सूर्य चिह्न नहुँदैमा कुनै अप्ठ्यारो हुँदैनः माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सूर्य चिह्न नहुँदैमा हाम्राे पार्टीलाई चुनावमा अप्ठ्याराे पर्दैन : अध्यक्ष नेपाल

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई चुनावमा कुनै अप्ठ्यारो नपर्ने बताउनुभएको छ । अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रिय सभा चुनावमा विजयको सुरुवात भइसकेकाे भन्दै सूर्य चिह्न नहुँदैमा आउँदाे चुनावमा कुनै अप्ठ्यारो नपर्ने दाबी गर्नुभएको हो ।  पार्टी निकट मजदुरहरूको सङ्गठन एकीकृत ट्रेड युनियन महासङ्घ नेपालले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,  ‘हामीले राष्ट्रिय सभामा कलम चिह्नले...

एमालेको चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लाग्न थालेको छ : अध्यक्ष नेपाल

काठमाडौँ, १५ माघ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेकपा (एमाले)को चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लाग्न थालेको बताएका छन् । आज (शनिबार) एकीकृत समाजवादी निकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेप्रति यस्तो टिप्पणी गरेका हुन् । सम्बोधनमा अध्यक्ष नेपालले आगामी दिनमा आफूहरुको चुनाव चिह्न कलम चम्कँदै जाने र सूर्य कमजोर […]

सूर्यमा ग्रहण लाग्यो, असली चुनाव चिह्न कलमः माधव नेपाल

दाङ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्नमा ग्रहण लागेको भन्दै असली चुनाव चिह्न कलम भएको र यसैले वर्गीय मुक्ति गर्ने दाबी गरेका छन्। दाङको पाखापानीमा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। ‘एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लाग्यो, असली चुनाव चिह्न कलम हो’, उनले […]

कलम चुनाव चिह्नले सूर्यलाई चुनौती दिन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कलम चुनाव चिह्नले एमालेको सूर्य चुनाव चिह्नलाई चुनौती दिने बताएका छन्। एमाले नेतामा कलम चुनाव चिह्न देखेपछि पसिना आएको उनले बताए। नेकपा (एस)...

जनकपुर पुगेर अध्यक्ष नेपालले भने सूर्यमा ग्रहण लागिसक्यो, कलम चम्किरहेको छ

जनकपुर, ८ मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)को चुनाव चिह्न सूर्यमा ग्रहण लागेको टिप्पणी गरेका छन् । आज (बुधबार) जनकपुरधाममा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् । संबोधन गर्ने क्रममा अध्यक्ष नेपालले सूर्यमा ग्रहण लागिसकेको भन्दै अब धाक नदेखाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनि दिएका […]

नेकपा (एस) को चुनाव चिह्न कलम

नेकपा (एकीकृत समाजवादी) ले कलम चुनाव चिन्ह पाएको छ । निर्वाचन आयोगले बुधबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले पत्रमार्फत पार्टीलाई जानकारी गराएको छ । आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो […]

एकीकृत समाजवादी र नेकपा (एकीकृत)बीच पार्टी एकीकरण, चुनाव चिन्ह कलम

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकीकरण भएको छ। दुवै पार्टीले माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्न सहमत भएको  पार्टी एकीकरणको सम्झौतापत्रमा उल्लेख...

एकीकृत समाजवादी र नेकपा एकीकृतबीच भयो पार्टी एकता

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) बीच एकता भएको छ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृतका अध्यक्ष जीवन राईबीच ८ बुँदे सहमतिअनुसार पार्टी एकता भएको हो। दुई पार्टीबीच असोज ६ गते पार्टी एकताको सहमति भएको थियो।एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) पार्टी हुने र चुनाव चिह्न कलम हुने समझदारी बनेको छ। राईले नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला पार्टी दर्ता गरेका थिए। उनी नेता नेपालनिकट विद्यार्थी नेता हुन्।

नेकपा (एस)को चुनाव चिह्न 'कलम'

माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको चुनाव चिह्न 'कलम' तोकिएको छ ।  नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत)बीच पार्टी एकता भएपछि चुनाव चिह्न कलम राख्ने सहमति भएको हो ।  आठ बुँदे सहमति गरी दुई पार्टीबीच एकता भएको हो । जीवन राई नेतृत्वको नेकपा (एकीकृत)ले कलम चिह्न दर्ता गराएको थियो । तर नेकपा एमालेबाट अलग भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने चुनाव चिह्न तोकेको थिएन ।