माधव नेपालपक्षीय युवाले दर्ता गरे नयाँ दल; नाम नेकपा (एकीकृत), चुनाव चिह्न कलम !

सत्तारुढ नेकपा एमाले विभाजनको संघारमा रहेको बताइएका बेला निर्वाचन आयोगमा एमालेकै युवाहरूको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन परेको छ ।एमालेकै युवा नेता जीवन राई अध्यक्ष रहने गरी आयोगमा नेकपा (एकीकृत) नामको दल दर्ताका लागि निवेदन परेको आयोग स्रोतले जानकारी दियो ।नयाँ दलको चुनाव चिह्न कलम प्रस्ताव गरिएको छ । प्रस्ताव...

सम्बन्धित सामग्री

एकीकृत समाजवादी र नेकपा एकीकृतबीच भयो पार्टी एकता

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) बीच एकता भएको छ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृतका अध्यक्ष जीवन राईबीच ८ बुँदे सहमतिअनुसार पार्टी एकता भएको हो। दुई पार्टीबीच असोज ६ गते पार्टी एकताको सहमति भएको थियो।एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) पार्टी हुने र चुनाव चिह्न कलम हुने समझदारी बनेको छ। राईले नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला पार्टी दर्ता गरेका थिए। उनी नेता नेपालनिकट विद्यार्थी नेता हुन्।

खनाल–नेपालनिकट युवाहरूको दल नेकपा (एकीकृत)ले पायो प्रमाणपत्र

अध्यक्ष जीवन राई, चुनाव चिह्न कलम विभाजनउन्मुख सत्तारुढ एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका युवाहरूले नयाँ दल दर्ताका लागि दिएको निवेदनलाई निर्वाचन आयोगले सदर गरेको छ । पार्टीको नाम...

खनाल–नेपालनिकट युवाको नयाँ पार्टी : पार्टीको नाम नेकपा एकीकृत, चुनाव चिह्न कलम

वरिष्ठ नेता माधवकुमार नेपालसँग जोडिएका केही युवाले कलम चिह्न लिएर नयाँ पार्टी दर्ता गरेका छन् । एमालेको