खल्ती डिजिटल वालेटबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले १५०० सम्मको आकर्षक क्यास ब्याक पाउने भएका छन् । यो योजना आज भदौ ७ गतेदेखि शुरु भएको खल्तीले जनाएको छ । यो योजना सीमित अवधिको लागि सञ्चालन हुने भएकाले नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्ने छ । खल्तीमा […]