सिद्घार्थ बैंकले १९औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकको सुविधाका लागि क्यास ब्याक योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न क्यास ब्याक योजना ल्याएको जनाएको छ ।यो योजनाअन्तर्गत ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ । यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकले […]