संशोधित शिक्षा ऐन अविलम्ब ल्याउन राष्ट्रिय अभिभावक संघको माग

नेपाल राष्ट्रिय अभिभावक संघले संशोधित शिक्षा ऐन अविलम्ब ल्याउन माग गरेको छ । अभिभावक संघले शनिबार काठमाडौंमा आयोजना गरेको दोस्रो बागमती प्रदेश अधिवेशनका क्रममा यस्तो माग गरिएको हो ।  अधिवेशनमा सहभागीले नेपालको शिक्षा...

सम्बन्धित सामग्री

६ विद्यार्थी संगठनको चेतावनी : संघीय शिक्षा ऐन रोक्न खोजे प्रतिवाद गर्छौं

२५ साउन, काठमाडौं । विद्यार्थी संगठनहरुले सरकारले संघीय शिक्षा ऐन ल्याउन लागेकामा धन्यवाद दिँदै यही कानुनमार्फत शिक्षामा निजीकरण रोक्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले बिहीबार संयुक्त विज्ञप्ति निकालेर संघीय शिक्षा ऐन छिटो पास गरेर शिक्षामा निजीकरण रोक्नैपर्ने बताएका हुन् । ‘शिक्षा जस्तो […]

संघीय शिक्षा ऐन छिटो ल्याउन माग

काठमाडौँ – नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले हाल शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि छिटो संघीय शिक्षा ऐन आवश्यक रहेको बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौँ महानगर समितिद्वारा प्रकाशित ‘काठमाडौँ शिक्षक सौगात २०८०’ शनिबार विमोचन गर्दै शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्य भट्टराईले सो शिक्षा ऐनमा शिक्षकका हकहित सुनिश्चित गर्न आफ्नो पार्टीले […]

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले संविधानको मौलिक हकको मर्मअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा दिलाउनु राज्यको दायित्व भएको सन्दर्भमा …

सङ्घीय शिक्षा ऐन तत्काल पारित गर्न माग

काठमाडौं, ३० चैत्र । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्दै शिक्षकका समस्या समाधान गर्न माग गरेको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष हिक्मतबहादुर बस्नेतले शैक्षिक र पेसागत क्षेत्रका समस्या समाधानका लागि सङ्घीय शिक्षा ऐनलगायत शिक्षा सम्बन्धित कानुन र नियमावली सकेसम्म चाँडो जारी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् […]

संघीय शिक्षा ऐन विधेयक राष्ट्रियसभामा दर्ता गर्दैछौं : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधेयकलाई अन्तिम रूप दिई राष्ट्रिय सभामा दर्ता गर्न लागिएको जानकारी दिएका छन् ।   ‘आगामी निर्वाचनमा सार्वजनिक शिक्षाका मुद्दा’ विषयक छलफल समेत राखिएको सो समारोहमा शिक्षाकर्मीहरूले संघीय शिक्षा ऐन किन नआएको भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री पौडेलले शिक्षासम्बन्धी ६ वटा ऐनलाई अघि बढाइएको […]

संघीय शिक्षा ऐन विधेयक राष्ट्रियसभामा दर्ता गर्दैछौं : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधेयकलाई अन्तिम रुप दिई राष्ट्रिय सभामा दर्ता गर्न लागिएको जानकारी दिएका छन् ।  ‘विधेयकको प्रक्रिया अघि बढिहालोस् भनेर पहिला दर्ता गरिहाल्ने तयारीमा छौं,’ शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको १३ औं साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले भने, ‘संघीय शिक्षा ऐनको विधेयक अर्थ र कानून मन्त्रालयबाट अनुमोदन भइसकेको छ । अब विधेयक दर्ता गर्ने अन्तिम चरणमा पुगेको छ ।’&l

छिटो नयाँ शिक्षा ऐन ल्याउन माग

नेपाल राष्ट्रिय शिक्षक संगठनले तत्काल नयाँ शिक्षा ऐन ल्याउन माग गरेका छन् । संगठनको राष्ट्रिय समितिको १३औँ महाधिवेशनपछि नेपाल शिक्षक महासंघ र सरकारसँग भएका सहमति पालना गरी अहिलेको शासन व्यवस्थाअनुसार ऐन...

अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारी

काठमाडौं, पुस १३ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिए पनि शिक्षा ऐन संशोधन नभएसम्म एसईई परीक्षा खारेज गर्न सम्भव देखिएको छैन । शिक्षा ऐनको दफा ५ को उपदफा ४ ९ट० मा प्रस्ट रूपमा कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै लिनुपर्ने व्यवस्था भएकाले शिक्षा […]

शिक्षा ऐन संशोधन नभएसम्म एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने

काठमाडौं, साउन २४ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले मौजुदा शिक्षा ऐन संशोधन नभएसम्म एसईई नरोकिने बताएका छन् । शिक्षा क्षेत्रका सरोकारवाला, संसदीय समितिले एसईई खारेज गर्नुपर्ने धारणा सार्वजनिक भइरहेका बेला सदस्यसचिव अर्यालले बोर्ड नेपाल सरकारका ऐन, नियम र कानुन अनुसार नै चल्ने धारणा राखेका हुन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली […]

शिक्षा ऐन व्यवसायीमैत्री बनाउन प्रधानमन्त्रीलाई शैक्षिक परामर्श संघको आग्रह

२१ साउन, काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शैक्षिक परामर्श क्षेत्रमा भएका समस्या समाधान गरिदिन आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संघका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले शिक्षा ऐन व्यवसायी मैत्री बनाउन र शैक्षिक परामर्शको क्षेत्रमा रहेका व्यवसायीहरुका समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले समस्या […]